|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
चुनावको मुखमा तीन बाम दलको
मारामार नगर्ने सहमती महेश मास्के, पदमरत्न तुलाधर, प्रचण्ड, श्याम श्रेष्ठ र माधव नेपाल Mahesh Maske, Padmaratna Tuladhar, Prachanda, Shyam Shrestha & Madhavkumar Nepal. Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 8, 2008-तीन ठूला बाम दलहरु नेकपा माओवादी, नेकपा एमाले र नेकपा एकता केन्द्र-मसाल ले आपसमा आक्रमण नगर्ने र चुनावमा तीन दलबीच सौहार्द वातावरण निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । तीन दलबीच आपसमा चुनावी झडप चलिरहेका बेला यस्तो सम्झौता भएको हो । बाम बुद्धिजीवीहरु पदमरत्न तुलाधर, श्याम श्रेष्ठ, प्रा. कृष्ण पोखरेल, डा. महेश मास्के आदिको पहलमा यस्तो सम्झौता भएको हो । चार बुँदे सम्झौतामा कुनैपनि पक्षले अर्का पक्षलाई आक्रमण प्रत्याक्रमण नगर्ने एक अर्काका उम्मेदवार प्रचारक वा मतदाताहरुलाई छेकथुन नगर्ने तथा संयमित र मर्यादित ढंगले चुनावी प्रचार-प्रसार मतदान र मतगणना सम्पन्न गर्ने आपसमा कुनै विवाद उत्पन्न भएमा मित्रतापूर्ण छलफलद्धारा समस्या समाधान गर्ने चुनावका दिन मतदाताहरुले भयरहित ढंगले आफूलाई मन परेको उम्मेदवार र दललाई मत दिन सकुन् भन्ने कुरालाई तीनै पक्षले सुनिश्चित गर्ने र निर्वाचनपछि संविधान सभाको दौरानमा गरिनुपर्ने राजनीतिक सहकार्यप्रति आ-आफ्ना कार्यकर्तालाई अहिलेदेखि नै सजग बनाउन थाल्ने कुरा उल्लेख गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध दलका शीर्ष नेताहरुले उपरोक्त सहमति कडाईपूर्वक लागु गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा एकता केन्द्र- मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकास भने उपस्थित थिएनन् । उनी अझै भूमिगत जीवन बिताइरहेका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®