Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
काठमाडौं, August 19, 2008-
नेपालको सप्तरी-सुनसरीमा भारतद्वारा आफ्नो देशको सिंचाईंकालागि बनाइएको
कोशी नदीको बाँध भत्किाएका कारण ३० हजारभन्दा बढि जनता बिस्थापित हुनुका
साथै झन्डै ५ हजार जनता सम्पर्कबिहिन भएका छन्।
बाधँ भत्किएर पानीको चाप सुनसरीको लौकहीसम्म पुगेको छ। पानीको चाप बढ्ने
क्रममा लौकही, पश्चिम कुशाहा, श्रीपूर, हरिपूर लगायत बसन्तपुर, नर्सिङ्ह,
धुस्की, देवानगंज, कपतानगंज, साहेवगंज गरी थप अधार्दर्जन गाविसहरु डुवानमा
परेका छन्। सुनसरी जिल्लाका चार गाविस पूर्ण रुपमा जलमग्न भएका छन्।
कोशी टापु बन्य क्षेत्र आरक्षका जनावर तथा पशुपंक्षीहरुसमेत प्रभाबित र
बिस्थापित भएका छन्।
त्यस क्षेत्रमा बिच्छ्याइएको अप्टीकल फाइवरसमेत बाढीले बगाउँदा सुनसरीको
क्षेात्रका मोवाइल स्काई फोन सिडिएमए लगायतका फोनहरु अवरुद्ध भएको छ ।
'मेरो मोवाइल' कम्पनीका फोनहरु र केहि लेन्डलाइनका फोन हरु मात्र
सन्चालनमा छन् ।
यसै बिच, बिहारका मुख्य मन्त्री नितिस कुमारद्धारा घटना क्षेत्रको निरीक्षण
गरे भने नेपालको तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव लगायत बिजय
गछेदारलगायतका मधेशी सभासदहरु आज घटना स्थल जाँदैछन् । नेपाली सेनाको
हेलिकप्टरबाट उद्धार कार्य तिब्र पारीएको छ ।
२०१६ सालमा भएको कोशी सम्झौता अनुसार कोशी बाँध बनाइएको थियो । सोही बाँध
समयसमयमा भारतले मर्मत सम्भार गर्नुपर्ने भएपनि सम्झौता अनुसार भारतले
मर्मत सम्भार नगर्दा पुरानो बाँध भत्किएर अहिले यो समस्या उत्पन्न भएको ।
स्मरणीय छ, कोशी सम्झौतालाई असमान सम्झौताको रुपमा व्याख्या गरिदै आइएको छ
।
-Sitaram Baral in Kathmandu
|
|