|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माग पुरा नभए थारुहरुको संघर्ष अरु चर्कने, सरकार दुबिधामा काठमाण्डौ, 13 Mar, 09- सार्वजनिक सेवामा समावेशीकरण सम्बन्धी अध्यादेश खारेज नगरिए तराई क्षेत्रमा जारी थारु आन्दोलन अरु चर्काउने चेतावनी आन्दोलनरत संयुक्त थरुहट संघर्ष समितिले दिएको छ । उता थारुहरुको मागको सुनुवाई गर्ने नाममा अध्यादेश खारेज गरिए आफूपनि संघर्षमा उत्रन बाध्य हुने चेतावनी सत्तँरुढ मधेशी जनअधिकार फोरमले दिएको छ । मधेशवादी र थारुबादीहरुको यो अडान र चेतावनीकारण के गर्ने भन्ने अन्योलमा सरकार फसेको छ । संघर्षरत थरुहट संघर्ष समितिले थारुहरुलाई मधेशी बनाउने सो अध्यादेश खारेज गर्नुपर्ने प्रमुख शर्त राखेको छ । संघर्ष समितिले राखेको सर्तका कारण सरकार र संघर्ष समितिबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उता विराटनगर पुगेका फोरमका सहसंयोजक एबं कृषि मन्त्री जयप्रकाश गुप्ताले अध्यादेश फिर्ता लिइए आफ्नो दललेपनि संघर्ष गर्ने चेतावनी दिएका छन् । 'थारुहरुलाई ठूला दलहरुले उचालेका हुन्' यूएस नेपाल अनलाइनसँग कुरा गर्दै उनले भने- 'थारुहरुलाई उचालेर मधेशीहरुले पाएको अधिकार खोस्न ठूला दलहरु लागेका छन् ।' मधेशवादी दल फोरम र संघर्षरत थरुहट संघर्ष समितिको परस्पर विरोधी अडानका कारण वार्ता सफल हुन सकेको छैन जसकाकारण तराई क्षेत्र दिनप्रतिदिन अस्तव्यस्त हुँदै जान थालेको छ । उता सो अध्यादेशले मुस्लिमहरुलाईपनि मधेशी बनाएको बताउँदै सो समुदायलेपनि थारुहरुको संघर्षप्रति ऐक्यवद्धता जाहेर गरेको छ । तराईमा बसोबास गर्दै आएका अन्य जनजातीय संगठनहरुलेपनि थारु आन्दोलनलाई समर्थन गरेका छन् । यो समस्याको समाधान समयमै नगरिए तराई क्षेत्रमा जातीय िहंसा हुने सम्भावना बढ्न थालेको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||