|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तीन दिने तराई बन्दपछि थारुहरुले अर्को अभियान 'पहाडी-मधेशी-ब्राम्हणवादी गठवन्धन शासकहरुको षडयन्त्रको भण्डाफोर अभियान' काठमाण्डौ, 10 Feb, 09- थारु समुदायलाई मधेशीकरण गरिएको भन्दै आन्दोलनमा उत्रिएको थारु कल्याणकारी सभाले थप आन्दोलनको घोषणा गरेको छ । तराईको जनजीवन अस्तव्यस्त पार्ने गरी यसै हप्ता तीन दिने तराई बन्दको कार्यक्रम सम्पन्न गरेको सभाले थारु समुदायको रोजगारी र आरक्षणको अधिकार मधेशी समुदायलाई जिम्मा लगाउने सरकारी षडयन्त्र जारी रहेको भन्दै आन्दोलनलाई निरन्तरता दिएको हो । सोमबार सार्वजनिक गरिएको कार्यक्रममा 'माघ २८ र २९ गते तराईका सम्पूर्ण जिल्लामा आदिवासी जागरण अभियान चलाउने, फागुन १ गते तराईका आदिवासी समुदायको रोजागारी, आरक्षण र अधिकार समाप्त पार्ने उद्देश्यले षडयन्त्रमूलक ढंगले ल्याइन लागेको अध्यादेशका विरुद्ध िसंहदरबार घेराउ कार्यक्रम गर्ने साथै सोही दिन राजधानी तथा जिल्लाहरुमा सभासद् र अन्य विभिन्न आदिवासी समुदायका संघसस्थाहरुसँगं वृहत अन्तकि्रया कार्यक्रम गर्नेु रहेको छ । यसैगरी फागुन २ देखि १० गतेसम्म तराईका आदिवासी समुदायहरुका विरुद्ध 'पहाडी-मधेशी-ब्राम्हणवादी गठवन्धन शासकहरुको षडयन्त्रको भण्डाफोर अभियान' संचालन गर्ने कार्यक्रमपनि सभाले तय गरेको छ । भण्डाफोर अभियान अन्तर्गत तराईका सम्पूर्ण जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिने सभाका महामन्त्री राजकुमार लेखीले बताएका छन् । लेखीका अनुसार अब हुने आन्दोलनलाई विगतका आन्दोलनभन्दा सशक्त बनाउन यी कार्यक्रम आयोजना गरिएका हुन् । फागुन १० देखि तराईका विभिन्न आदिवासी समुदायहरुका विरुद्ध भइरहेको सरकारी षडयन्त्रलाई परास्त गर्ने आन्दोलनलाई उच्चता प्रदान गर्न चितवनमा आयोजना हुन गइरहेको थारु कल्याणकारिणी सभाको केन्द्रिय परिषदको बैठक बारेको प्रचारात्मक अभियानको कार्यक्रमपनि तय गरिएको छ । गाउँ गाउँसम्मका थारु तथा अन्य आदिवासी समुदायको विचार संकलन गरी फागुन १५ १६ र १७ गते केन्द्रीय परिषदको बैठकमा पेश गर्ने सभाले बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||