|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्वतिर पनि थारुहरु आन्दोलित, छुट्टै पहिचानको माग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() क्याप्सन थारु कल्याणकारीसभाले बन्दको आव्हान गरेको क्रममा बीच सडकमा चक्का जामको क्रममा थारु युवाहरु । Tharu protesters in Eastern Nepal. Photo: Dinesh लहान, 9 Feb, 09- बन्दको अवज्ञा गरेको भन्दै थारु कल्याणकारणी सभाका कार्यकर्ताहरुले शनिबार साँझ ८: ३० बजे दूईवटा यात्रुबाहक बसमा आगजनी गरेका छन् । पश्चिमदेखि पूर्वतर्फ जादै गरेको ना.३ ख. ५५६० नम्बरको परेली यातायात र ना.३ ख. ५४४९ नम्बरको बसमा सप्तरी कदमाहा चौकमा सभाका कार्यकर्ताले आगजनी गरेका थिए । बन्दको आज अन्तिम दिन २७ माघ गते सिरहाको लहानसप्तरीको कदमाहा, कुशहाकल्याणपुर, उदयपुरको दौरि, जलजले गाईघाट लगायतका ठाउँहरुको जनजीबन प्रभाबित भएको छ । लामो तथा छोटो दुरीका सवारीसाधन नचल्दा यात्रुहरु पैदल यात्रा गरेर गन्तव्य स्थलतर्फ लागेका छन् भने सभाका कार्यकर्ताहरुले हिजो आइतबार बिहानदेखि लहानमा पसलहरु बन्द गराउदै हिडेका थिए । बन्दका कारण शैक्षिक संस्था तथा कलकारखनाहरु पूर्णरुपले ठप्प रहेका छन् । थारु कल्याकारी सभाले छुट्टै थारुको पहिचान हुने गरि आरक्षणको व्यवस्था हुनुपर्छ भनी माघ २५ र २६ गते मधेशको २३ जिल्ला बन्दको आव्हान गरेको थियो । आईतवार उदयपुरका आन्दोलनकारीहरुले सोको ज्ञापनपत्र बुझाउन प्रशासनमा जांदा गाईघाटका केही अपराधी गतिविधिमा लागेकाहरुले ईन्द्रदेव चौधरीको टाउंको रडले प्रहार गरि गम्भिर घाइते बनाएपछि सभाले अनिश्चित कालको लागि बन्द गरेको उदयपुरका दौउरी स्थित बन्दकर्ताका संयोजक रमाकान्त चौधरीले जनाएको छ । अबेरसम्म वार्ता भएपनि सफल नभएकोले आन्दोलन जारी रहने बताइएको छ । -Dineshwarprasad Gupta in Lahan |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||