Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
थारु राष्ट्रिय महोत्सवमा २२ जिल्लाका विविध थारु सांस्कृतिक झाँकी, नाचगान

बर्दिया, January 11, 2009- 'थारु राष्ट्रिय माघी महोत्सव तथा पर्यटन मेलाको आवहान, थारु भाषा संस्कृति र गण प्रथाको पहिचान' भन्ने मूल नाराका साथ थारु राष्ट्रिय महोत्सव तथा पर्यटन मेला २०६५ ठाकुरद्धारा बर्दियामा आगामी माघ १ देखि ५ गतेसम्म शुरु हुने महोत्सवका बारेमा कार्यक्रम सचिबालयका समितिका तिलक शर्मा 'हिमाल'ले पत्रकार सम्मेलन
गरि महोत्सवको उद्देश्य तथा प्रमुख आकर्षणका बारेमा जानकारी दिनु भएको छ ।

थारु राष्ट्रिय माघी महोत्सव तथा पर्यटन मेलामा सहभागि बनौ र बर्दिया पर्यटन विकासमा सहयोग पुर्यायौ भन्ने हेतुले राखिएको महोत्सवमा थारु जातिको मुख्य पर्व माघीको संरक्षण सर्मवद्धन र विकासका आयोजना गरिएको जनाइएको छ ।

महोत्सवमा २२ जिल्लाका विविध थारु सांस्कृतिक झाँकी, नाच, गान, थारु जातिको एतिहासिक वस्तु र सीप, कलाको प्रर्दशनी गर्नुका साथै थारुहरुको परिकार एतिहासिक धार्मिक स्थल ठाकुरवावा मन्दिर लगायत नजिकै रहेको बर्दियाको राष्ट्रिय निकुन्ज पहिलो देखि नै रहेको थारु संग्रहालयलाई राष्ट्रिय संग्राहालय बनाउन माग र बदिर्याको पर्यटन व्यवसायको प्रचारप्रसार गर्ने आदिका बारेमा जानकारी दिदै माघ १ गते दिनको १ बजे प्रधानमन्त्री पुष्पकलम दाहाल 'प्रचण्ड'द्धारा महोत्सव उद्घाटन कार्यक्रम भएको महोत्सवमा २०० वटा विविध स्टल राखिएको छ।

-Geban Mijhar in Surkhet























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®