|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीलाई आतंककारीको सूचीबाट हटाउने विषयमा छलफल, अमेरिका
अझै अलमल काठमाण्डौ, 11 Feb, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र दक्षिण तथा मध्य एशियाली मामिलासम्वन्धी अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड वाउचर बीच माओवादीलाई अमेरिकाले राखेको आतंककारीको सूचीबाट हटाउने विषयमा छलफल भएको छ । माघ २९ गते भएको भेटमा अमेरिकाले माओवादीलाई लगाउँदै आएको आतंककारीको बिल्ला हटाउने विषयमा छलफल भएको भेटपछि बाउचरले पत्रकारहरुलाई बताए । मुम्बई हमलापछि सरकारले आतंकवादका विरुद्ध निकालेको वक्तव्य यस दिशामा महत्वपूर्ण काम भएको बाउचरको भनाइ थियो । तर आफूले त्यस विषयमा अहिले केही बताउन नसक्ने बाउचरले उल्लेख गरे । नेपालको शान्ति प्रकृया र पछिल्ला घटनाक्रमहरुका विषयमा पनि छलफल भएको थियो । भेटमा आर्थिक र राजनीतिक हिसाबले कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार हीराबहादुर थापाले जानकारी दिए । संविधान निर्माण र सेना समायोजनबारे भइरहेको प्रगतिबारे उहाँहरुबीच छलफल भएको थापाले बताए । आर्थिक विषयमा वर्षेनि अमेरिकाले ७ करोड रुपैंया दिँदै आएकोमा त्यसलाई बढाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको थियो भने बाउचरले सकारात्मक प्रतिकि्रया दिएको थापाले सन्चारकर्मीसँग उल्लेख गरे । माओवादी सेनामा अप्रमाणिकृत सदस्यहरुको पूनस्थापनामा अरु देशले जस्तै महत्वपूर्ण आर्थिक सहयोग गर्नेमा प्रधानमन्त्रीले आशा व्यक्त गरेका थिए । दक्षिण एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री रिचार्ड बाउचर आजै नेपाल आएका हुन् । भेटमा रक्षामन्त्री रामबहादुर थापा 'बादल' र अर्थमन्त्री डा. बाबुराम भट्टराई सहभागी थिए । -Santa Bagam in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||