![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
तराइमा अपहरण र गोली बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 9, 2008-निर्वाचनको माहौल सिर्जना हुँदै जाँदा तराईका निर्वाचन क्षेत्रमा उठेका उम्मेदवारहरुको सुरक्षामाथि खतरा उत्पन्न भएको छ । तराईमा सशस्त्र संघर्षरत समूहहरुले विभिन्न पार्टीका उम्मेदवारहरुमाथिको आक्रमणलाई तीब्र बनाएका छन् । शुक्रबारमात्र जनमोर्चा नेपालका एकजना उम्मेदवार अपहरणमा परेका छन् । सो पार्टीका तर्फबाट कपिलबस्तु ३ मा उम्मेदवारी दिएका बृजविहारी शुक्ला अपहरणमा परेका हुन् । उनलाई संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाले गिरतार गरेको हो । मोर्चाले शुक्ला निर्वाचनमा सहभागी भएको भन्दै कार्वाही स्वरुप आफूले अपहरण गरेको बताएको छ । मोर्चाका व्यूरो इाचार्ज राजले अपहरणको जिम्मा िलंदै नगर इाचार्ज देव गुरुङ्गको नेतृत्वमा गएको टोलीले कब्जामा लिएको जनाएको छ । तराई जनतान्त्रिक मुक्ति मोर्चाले तराई नेपालको भूभाग नभएको भन्दै आफूपनि निर्वाचनमा भाग नलिने र तराई भूमिमा नेपालले गर्ने निर्वाचनलाई असफल पार्ने बताइसकेको छ । गत हप्तापनि माओवादीका विधायक इलियास मुसलमानमाथि गोइत समूहले गोली प्रहार गरेको थियो । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®