Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

तराइका ५ जिल्लाहरुमा कर्फ्यु, तनाब र हिंसा बढ्‍दैछ
अबको ५० दिनमा संबिधान सभाको चुनाव होला?

काठमाडौं, न्यूयोर्क,  February 19, 2008 -ठ्‍याक्कै आजको ५० दिन पछि अर्थात अप्रिल १० मा हुने भनिएको संबिधान सभाको चुनावको कार्यान्बयन प्रति यतिखेर प्रश्न चिन्ह खडा भएको छ। तराइका दर्जनौ जिल्ला र शहरहरुमा प्रहरी र आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरु बिच मुठभेद, हिंसा र जनधनको क्षती भएको छ। सरकारले तराइका ५ जिल्लाका शहरहरु बाँकेको नेपालगन्ज, बाराको पथ्लैया, पर्साको बिरगन्ज, धनुषाको जनकपुर र महोत्तरीको जलेश्वरमा कर्फ्यु जारी गरेको छ।

उता पूर्वको लिम्बुवान क्षेत्रमा लिम्बुवान स्वायत्तताको माग गर्दै आएका संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा आवद्द राजनीतिक संगठनहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदका दर्जनौ कार्यकर्ता र नेताहरुलाई प्रहरीले धरपकड र कुटपिट शुरु गरेको छ।

यसै बिच, हिजो १८ फेब्रुअरीमा नेपालका लागि संयुक्त राष्‍ट्र संघका महासिचवका विशेष प्रतिनिधि इयान माटिंनले एक प्रेस बिज्ञप्ती जारी गरी सरकारी प्रहरी ज्यादतीको भर्त्सना गर्दै तराइ र अन्य सिमान्तकृत आदिबासी जनजातिहरुको जायज माग पुरा गर्न सरकारसँग माग गर्नु भएको छ।


इयान माटिंनको एक प्रेस बिज्ञप्ती पढ्नुहोस्: नेपालीमा, In English
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक प्रेस बिज्ञप्ती पढ्नुहोस्: ,
संघीय लिम्बुवान राज्य परिषदको एक प्रेस बिज्ञप्ती पढ्नुहोस्: १,










































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®