Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तराईका नेपालीहरुको महान पर्व 'छठ' धुमधामसँग मनाईदै


Minister Rajendra Mahato inaugurating Chhath celebration in Kathmandu. Photo: Santa

काठमाण्डौं, November 4, 2008- तराई मूलका नेपालीहरुको महान पर्व 'छठ' धुमधामका साथ मनाईदैछ । गणतान्त्रिक नेपालको पहिलो छठ पर्व तराईका जिल्लाहरुमा मात्र होइन राजधानी काठमाडौं र बिदेशमासमेत मनाइएको छ ।

यसै अवसरमा कार्तिक १९ गते विहान राजधानीको रानी पोखरीबाट मोटरसाईकल र्याली आयोजना गरियो । र्यालीको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले गरे । यस अवसरमा उनले के हिमाली, के मधेशी, के पहाडी सबैको पर्व भएको बताए ।

काठमाडौंमा बस्दै आएका तराईवासीहरु वागमतीको किनारमा गएर विहानैदेखि पुजा अर्चना गरे । आज दिनको ४ बजे राष्ट्रपति डा. रामवरण यादव पुजा गर्न पशुपति गौरघाट जाने भएका छन् ।

यो पर्व मनाउनाले पारिवारिक सुख, शान्ति, कल्याण र रोग व्याधिबाट मुक्ति पाइने तथा मनोकाँक्षा पुरा हुने जनविश्वास छ ।

कार्तिक १९ गते साँझ अस्ताउँदो र २० गते विहान उदाँउदो सूर्यलाई अर्घ्य तथा पुजाआजा गरेर यो पर्व सम्पन्न गरिन्छ ।

-Santa Bagam in Kathmandu
 
Motorcycle rally in Kathmandu to mark Chhath.


Food for Fish


Fish in Ranipokhari gathered to get feed from Chhath pilgrims. Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®