|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मुलुक कता हाँकिदै छ? हिन्दुवादी, ब्राम्हणवादी र पहाडे खस ब्राम्हणवादीहरुले षडयन्त्र गरेको भन्दै थारुहरुद्वारा तराई वन्दको आव्हान काठमाण्डौ, 6 Feb, 09- सरकारले तराईका आदिवासी समुदायको हक, अधिकार मधेशी समुदायलाई दिने र उनीहरुले पाउनुपर्ने आरक्षण मधेशी समुदायले खान पाउने भनी षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध थारु कल्याणकारिणी सभाले माघ २५ र २६ गते तराई वन्दको आव्हान गरेको छ । बलजफ्ती रुपमा अध्यादेश ल्याएर तराईका थारु लगायतका आदिवासी समुदायको हक, अधिकार मधेशी समुदायलाई जिम्मा लगाउने प्रयत्न गरिरहेको आरोपसमेत लगाउँदै सभाले अध्यादेश जारी गरी सरकारी सेवा तथा रोजगारीमा आरक्षण दिने र तराईका आदिवासी समुदायलाई मधेशी वर्गमा राख्ने सरकारले तयारी गरिरहेको आरोप समेत सभाले लगाएको छ । रोजगारीमा आरक्षण िदंदा थारु तथा तराईका अन्य आदिवासी समुदायले पाउनुपर्ने सुविधा मधेशी समुदायले एकलौटी रुपमा पाउने स्पष्ट भएको बताउँदै थारु कल्याणकारी सभाले विगतमा पनि तराईका आदिवासी समुदायलाई मधेशी समुदाय अन्तर्गत राखेर सरकारले आदिवासी समुदायले पाउनुपर्ने सेवा, सुविधा तथा राजनीतिक अधिकार मधेशी समुदायलाई िदंदै आएको आरोपसमेत लगाएको छ । 'हिन्दुवाद, ब्राम्हणवाद एकै भएको' आरोप लगाउँदै सभाले तराई र पहाडका ब्राम्हणवादीहरु एक जुट भएर तराईका आदिवासीहरुका विरुद्ध जाइलागेको तथा तराईका आदिवासीहरु सबैलाई आफ्नो पाइतालामुनि ल्याउने उद्देश्यले मधेशी हिन्दुवादी, ब्राम्हणवादी र पहाडे खस ब्राम्हणवादीहरुले अहिले अध्यादेश मार्फत षडयन्त्र गरेको सभाको अर्को आरोप छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||