|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेशका सशस्त्र समुहहरुका भूमिगत नेताहरु धमाधम
सार्वजनिक हुन थाले लहान, 16 Feb, 09- मधेशमा सशस्त्र संघर्ष गरिरहेका लिब्रेसन टाइगस्र अफ तराई इल्म (एलटिटिई) का वार्ता टोलीका दूई सदस्य आज सोमवार लहानमा सार्वजनिक भएका छन् । उता जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला िसंह का सिरहा जिल्ला इंचार्ज वादल पनि आजै पत्रकार सम्मेलन गरि सार्वजनिक भएका छन् । लहानको विशाल होटलको गार्डेनमा भएको पत्रकार सम्मेलनमा एलटिटिईका वार्ता टोली सदस्य अमरनाथ त्यागी र अर्जुन भनिने संजय ठाकुर सार्वजनिक भएका हुन् । सरकारले मधेशका भूमिगत मोर्चाहरुलाई वार्ताको लागि गरेको आव्हान पछि हालसम्म ५ वटा मोर्चा सार्वजनिक भएको छ । आज सार्वजनिक भएका एलटिटिई वार्ता टोलीका सदस्य संजय ठाकुर पत्रकारहरुसंग कुरा गदैं मधेशीको राष्ट्रियता हुनुपर्छ र सबैको अधिकार बराबर भए हाम्रो वार्ता सफल हुने बताए । यता ज्वालिसंहका सिरहा जिल्ला इंचार्ज वादलले भने 'केन्द्रीय कमिटिले वार्ताको लागि ५ सदस्य टोली गठन गरिएको जनाउंदै-सरकारसंग वार्ताको वातावरण बनाउंनको निम्ति म सार्वजनिक भएको छु ।' यसैवीच, सरकारी वार्ताटोलीका सहजकर्ता ज्योती झाले एलटिटिईका वार्ता टोली संयोजक स्वामी फागुन ६ गते पर्सा जेलबाट रिहा हुने भएको छ । अर्का सदस्य विशाल भनिने दिनेश यादव दूई दिनभित्र राजविराज जेलबाट रिहा भएपछि मात्रै वार्ताको कार्य अघि बढ्ने बताइएको छ । एलटिटिईले २०६३ मा गोईतबाट विद्रोह गरि छुट्टै मोर्चा गठन गरेको थियो । सरकारसंग वार्ताको लागि एलटिटिईले रामलोचन ठाकुर 'स्वामी' संयोजक, सुधाराम गरेरी, अमरनाथ त्यागी, संजय ठाकुर, अर्जुनदिनेश यादव, विशाल र एक जनाको नाम तत्काल सार्वजनिक गर्न नमानिएको बताइएको छ । यस्तै एलटिटिईका महोत्तरी इंचार्ज नागे विद्रोही र धनुषा इंचार्ज आकाश विद्रोही फागुन ६ गते सार्वजनिक हुने सो पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । -Dineshwarprasad Gupta in Lahan |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||