Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तरुण दलले भ्रष्टाचार विरोधी अभियान सन्‍चालन गर्ने

काठमाण्डौं, October 17, 2008- बहुदलीय व्यवस्थाका १५ बर्षमा अधिकांस समय सत्तामा बस्दा भ्रष्टाचार र घुषखोरीलाई बढावा दिएको आरोप भोगिरहेको नेपाली कांग्रेसका भातृ संगठनहरुले पार्टी सत्ताबाट बाहिरिएलगत्तै भ्रष्टाचार विरोधी अभियान सन्‍चालन गर्ने जमर्को गरेका छन् ।

यसै सिलसिलामा सो पार्टीको भातृसंस्था नेपाल तरुण दलले भ्रष्टाचार लगायतका बिकृति-बिसंगतिका विरुद्धमा यसै महिना र्याली गर्ने भएको छ ।
यही कार्तिक १० गते मनाईने तरुण दलको स्थापना दिवसका अवसरमा पार्टीले भ्रष्ट्राचार, विकृति-विसंगति तथा शान्ति र लोकतन्त्रको लागि विशाल र्याली गर्ने निर्णय गरेको दलका सचिव जन्मजय तिमिल्सनाले जानकारी दिएका छन् । उपलब्ध केन्द्रीय पदाधिकारीहरुको राजधानीमा बसेको अनौपचारिक बैठकले सो निर्णय गरेको हो।

जानकारीअनुसार भ्रष्ट्राचार नियन्त्रण गर्ने उद्देश्यले तरुण दलले तिमिल्सनाकै संयोजकत्वमा एक समितिसमेत बनाएको थियो । १० गते आयोजना गरिएको र्यालीको कार्यक्रमलाई सम्पन्न गर्न महासचिव यम गुरुङको संयोजकत्वमा ११ सदस्यीय र्याली आयोजक कमिटीसमेत गठन गरिएको छ । निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माणका लागि दलले कार्तिक १७ गते तरुण दबाब अभियान गर्ने निर्णयसमेत गरेको छ ।

एक दिवसीय उक्त कार्यक्रमको प्रमुख आतिथ्यताको लागि तरुण दलले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह गर्ने निर्णय गरेको छ ।

-Sitaram Baral in Kathmandu

















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®