
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
गणतन्त्र विरोधी पूर्व सभामुख रानाभाटलाई अब
गणतन्त्र स्वीकार भो
पोखरा, December 7, 2008- गणतन्त्रको विरोधी धारमा देखिनु भएका पूर्व
सभामुख तारानाथ
रानाभाटले गणतन्त्रलाई स्वीकार गरेको बताउनु भएको छ ।
संविधान सभा सदस्यका लािग निकट भविश्यमै हुन लागेको उपनिर्वाचनमा आफ्नो
पार्टी नेपाली काँग्रेसले टिकट दिएपनि आफू उम्मेद्वार नबन्ने वहाँले स्पष्ट
पार्नुभयो ।
सम्वाद नेपालले पोखरामा आयोजना गरेको पत्रकारसम्मेलनमा पूर्व सभामुख
रानाभाटले जात, धर्म र आत्म निर्णयको आधारमा संघीय गणतन्त्रमा प्रवेश गर्ने
कुरा भने अमान्य भएको जिकिर गर्नुभयो । वहाँले विकेन्द्रीकृत शक्तिको
सिद्धान्त अनुरुप सुरक्षा निकाय, परराष्ट्र र
मुद्रा बाहेकका अरु कुरालाई स्थानीय निकायसम्म पुर्याउनु पर्नेमा सुझाव
दिनुभयो ।
संविधान सभाबाट जनमत पाएका २ सय ४० जनाभन्दा बढी करीब तीन सय ६१ जना
सभासद्हरु पार्टीका नेताहरुको खल्तीबाट आएका र यस्ता संविधान सभाबाट जनताको
मत दबिने दावी गर्नु भयो । वहाँले जनताको मत दबिने संविधान सभामा जानुको
कुनै अर्थ नरहने जिकिर पनि गर्नुभयो ।
-Rajbahadur Gurung in Pokhara
|
|