
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अब तमु (गुरुङ) सन्चारकर्मीहरुको पालो,
पोखरामा भेला
काठमाण्डौं, November 4, 2008-
विभिन्न सन्चार माध्यममा कार्यरत तमु (गुरुङ) सन्चारकर्मीहरु कार्तिक
२३ गते पोखरामा भेला हुने भएका छन् । नेपाल तमु सन्चारकर्मी संघको प्रथम
राष्ट्रिय सम्मेलनमा भाग लिन उनीहरु त्यहाँ जम्मा हुन लागेका हुन् ।
'तमुवान संघीयताको आधार, सन्चारमा पहुँच सबै क्षेत्रमा समान अधिकार' भन्ने
मुल नारा तय गरिएको सो सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ
।
करिब तीन लाख खर्च लाग्ने बताइएको सम्मेलनको उद्घाटन वन मन्त्री किरण
गुरुङ्ग गर्ने कार्यक्रम तय गरिएको छ ।
पत्रपत्रिका, रेडियो, टिभी, अनलाइनमा देशभरी झन्डै एक सय गुरुङ्ग
सन्चारकर्मीहरु कार्यरत रहेका छन् ।
यस अघी मगर, शेर्पा र तामाङ समाजका सन्चारकर्मीहरुले यस्ता भेलाको आयोजना
थालि सकेका छन्।
नेपालका सबै आदिबासी जनजाती सन्चारकर्मीहरुका हक, अधिकारलाई सुनिस्चित
गर्न सन् २००० मा नेपाल आदिबासी जनजाती पत्रकार संघ Association of
Nepalese Indigenous Nationalities Journalists (ANIJ) को स्थापना भई सकेको
छ जसको नेपालका ३० भन्दा बढी जिल्लाहरुमा शाखाहरु स्थापना भई सकेको छ।
नेपालमा झन्डै सात हजार नेपाली सन्चारकर्मीहरु छन् जसमध्ये आदिबासी जनजाती
सन्चारकर्मीहरुको सङ्ख्या एक हजारभन्दा बेशी रहेको अनुमान गरिन्छ।
-Santa Bagam in Kathmandu
|
|