Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कतारमा तमू लों ल्होछारको तयारी शुरु

दोहा, कतार, November 11, 2008- तमू बौद्ध सेवा समिति कतारलॆ तमूहरुको नया बर्ष तथा महान पर्व 'लों ल्होछार' आगामी जनवरी २ तारिख २००९ शुक्रबारका दिन भब्य रुपमा मनाउने निर्णय गरिएको छ ।

यस महान पर्वलाई भब्य रुपमा सफल पार्न बुधबल गुरुङको संयोजकत्वमा १९ सदस्यीय 'लों ल्होछार मिलन समारोह २००९ मूल समारोह समिति' गठन गरिएको छ । समितिको सह संयोजकमा यम गुरुङ र सदस्य सचिवमा तमू बौद्ध सेवा समतिका महा सचिव कृष्ण गुरुङ रहनु भएको छ ।

सो कार्यक्रमलाई ब्यवस्थित र मनोराजनात्मक तबरबाट मनाउन विभिन्न उपसमितिहरुकोसमेत गठन गरि जिम्मेवारीहरु पनि वाडफांड गरि सकिएको छ । 'यस बर्षको ल्होछार अति नै ब्यवथित र कतारमा कार्यरत तमूहरुलाई बढि से बढि सहभागि गराउन सकिनेमा विश्वस्त छौं' - तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन गुरुङले भन्नु भयो ।

उहांका अनुसार सांस्कृतिक कार्यक्रम उपसमितिमा बिमल गुरुङ, अतिथी सत्कार तथा स्वयं सेवक परिचालनमा राम गुरुङ र बुद्ध गुरुङ, आर्थिक समितिमा हर्क गुरुङ र मदन गुरुङ, हल ब्यवस्थापनमा अमृत गुरुङ, भोजन ब्यवस्थापनमा जगन गुरुङ, लक्ष्मी गुरुङ र बिमल गुरुङ, यातायात ब्यवस्थापनमा कृष्ण गुरुङ, द्रोण गुरुङ िसं.बी. लगायत अन्य साथीहरुलाई आ आफ्नो जिम्मेवारी सुम्पि सकेको छ ।

सन् २००४ मा 'प्र ल्होछार' को अवसरमा गठित यस संस्थाले तमूहरुको महान पर्वलाई कतारमा कार्यरत तमू दाजुभाई तथा दिदी बहिनीहरुलाई भेला गराई निरन्तर रुपमा मनाउदै आई रहेको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हर्षोल्लासका साथ मनाउने योजना रहेको कुरा सास्कृतिक समितिका संयोजक तथा तमू सांस्कृतिक परिवार दोहा कतारका संयोजक बिमल गुरुङले बताउनु भयो ।

तमूहरुको संस्कृतिमा नयां बर्षको रुपमा मनाउने यस पर्वलाई नेपाल सरकारलेसमेत राष्ट्रिय पर्वमा मान्यता दिई सकिएको छ । आफ्नो रिती रिवाज संस्कृति अनुसार स्यों कैं उठाएर खाने यस तमूहरुको नयां बर्ष अथवा ल्होछार पर्वलाई स्वदेश तथा विदेशमा बसोबास गरका तमू गुरुङहरुले शुभकामना आदान प्रदान सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरि हर्षोल्लासका साथ मनाउँदछन् ।

-Budbal Gurung in Doha Qatar







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®