Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York: नेपाली खबरहरु

अमेरिकि तामाङहरुको नयाँ नेतृत्व चयन

New York, April 4, 2008-तामाङ सोसाइटी अफ अमेरिकाको चौथो महाधिबेशन यही अप्रिल ३, २००८ का दिन Jackson Heights, New York मा सम्पन्न भएको छ |

सोसाइटी को चौथो महधिबेशनले ईन्द्रबहादुर तामाङलाई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गरेको छ | अन्य पदधिकारीहरुमा उपाध्यक्ष भरत लामा, महासचिव शान्तबाबु थोकर, सचिव लक्यान लामा, कोषध्यक्ष नाम्गेल लामा, शह-कोषाध्यक्ष श्रीमती रत्न तामाङ हुनुहुन्छ | कार्यसमितिका सदश्यहरुमा अर्जुन लामा, सागे लामा, प्रेम लामा, पवन मोक्तान, प्रमेश लामा, गोमा योन्जन र सन्जोक लामा हुनुहुन्छ |

अध्यक्षबाट मनोनित हुनुभएका बिनोद लामा र जयदेव लामासमेत १५ जनाको उक्त कार्य समितिको पदावधी २ बर्षको हुनेछ | सोसाइटीका जेष्ठ केन्द्रिय सदस्य ईन्द्रबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त महाधिबेशनको उद्‍घाटन समारोह सोसाइटीका निबर्तमान अध्यक्ष रामबहादुर तामाङले सन्चालन गर्नु भएको थियो |

Woodsyde, NY स्थित Satya Narayan Temple को सभाकक्षमा महासचिव केशव केमार तामाङले संस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष नाम्गेल लामाद्वारा संस्थाको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो |

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार बन्शलाल मोक्तानले संस्थाको बिधान सन्सोधन प्रस्ताव पेश गर्नु हुँदै कुनै पनि संस्थाको उद्देस्‍य बिधानमा प्रस्ट हुनुपर्ने र संस्था बिधानअनुसार सन्चालन भएमा मात्रै लक्षित उद्देस्‍य प्राप्त हुने कुरा बताउनु भयो | दफाबार छलफल पछि उक्त बिधानको पहिलो सम्सोधन प्रस्ताव सर्वसम्मत रुपमा पारीत भएको थियो |

निबर्तमान कार्यसमितिका सदस्य सन्तोष लामाले संस्थाको आर्थिक अनुशासन दरो भएमा मात्रै संस्था मज्बुत हुने हुनाले संस्थाको हिसाब किताबहरु पारदर्शी ढंगले राख्नु पर्ने कुरामा जोड दिनुभयो | अन्य बक्ताहरुमा संस्थाका सल्लाहकार सुभाश लामा, तामाङ सोसाइटी अफ बोस्टोन्का अध्यक्ष प्रेम लामा, लामा गुरु मोचा रेम्पोछे र सागे लामाले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो |

-Bansa Tamang, New York






















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®