|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सुर्खेत र दाङको हत्यामा दुई
पूर्व गृहमन्त्रीहरुको हात रहेको दाबी सुर्खेत- १ एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या
![]() Khum Bahadur Khadka and Rishi Prasad Sharma काठमाडौं, April 9, 2008-चुनावको पूर्व सन्ध्यामा सुर्खेतमा नेकपा एमाले का उम्मेदवारको हत्या भएको छ । सुर्खेत- १ एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भएको छ । यसैगरी दाङ्गमा नेकपा माओवादी का कार्यकर्ता निरज चौधरीसहित चारजनाको हत्या भएको छ । मारिएका अन्य कार्यकर्ताको पहिचान बुधबार विहानसम्म खुल्न सकेको छैन । हत्याका कारण दुवै जिल्लामा कर्फ्यु लागेको छ । सुर्खेत- १ को चुनाव स्थगित हुने पक्का भएको छ भने दाङ्गको चुनावपनि अनिश्चित बनेको छ । दुवै हत्यामा नेपाली कांग्रेससम्बद्ध ती जिल्लाका पूर्व गृहमन्त्रीहरु संलग्न रहेको आरोप सम्बद्ध पार्टीले लगाएका छन् । सुर्खेतको हत्यामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको हात रहेको दावी नेकपा एमाले ले गरेको छ । दाङ्गको हत्यामा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य खुमबहादुर खड्काको नाम जोडिएको छ । खड्का बहुदलकालमा सबैभन्दा लामो समय गृहमन्त्री हुनेमध्येमा पर्छन् । हत्यापछि दुवै जिल्लामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । खुमबहादुर खड्काले काठमाडौंबाट लागेका ठिटाहरुको नामावली दाङ र शर्मा हत्याको विवरण यस्तो छ पुरा खबर पढ्नुहोस Read full news» -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®