|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सुर्खेत उम्मेदवार हत्यामा रक्षक नै भक्षक
बनेपछि काठमाडौं, April 29, 2008-सुर्खेत क्षेत्र नं. १ बाट संविधानसभा निर्वाचनका प्रत्यासी ऋषिप्रसाद शर्मालाई आफ्नै अंगरक्षकले हत्या गरेको प्रारम्भिक बयान सार्वजनिक भएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका शर्मालाई अंगरक्षक मोतीलाल विक आफैले गोली हानेको बयान दिएको न्यायधिवक्ता ताराश्वर ढुंगानाले बताएका छन् । बिकले हत्या गर्नुको पछाडि के कारण थियो भन्ने कुरा भने अझै सार्वजनिक गरिएको छैन । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा जाँच गरिएको ब्यालेस्टिक रिपोर्टले पनि अंगरक्षक विकले चलाएकै गोलीले शर्माको मृत्यु भएको प्रमाणित गरेको ढुंगानाले बताए । संविधानसभा निर्वाचन हुनु भन्दा ४८ घण्टा पहिले शर्माको हत्या भएपछि उनका भाई टिकारामले काँग्रेस नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, काँग्रेस उम्मेदवार लालबहादुर घले तथा मृतकका अंगरक्षक मोतिलाल विक लगायत १४ जना विरुद्ध जिल्ला प्रहरी कार्यलय सुर्खेतमा हत्याको आरोपमा मुद्दा दर्ता गरेका थिए । शर्माको हत्या भएपछि उम्मेदवारी दिएकी उनकी श्रीमती कमला शर्मा संविधानसभा सदस्यमा निर्वाचित भएकी छिन् । श्रीमती शर्माले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका लालबहादुर घलेलाई ६ हजार ४ सय ६९ मतले पछारेकी थिइन् । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®