Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सर्बोच्च अदालतद्वारा धमलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश

काठमाण्डौ, 6 Feb, 09- रणबीर सेना नामक भूमिगत संगठनकालागि चन्दा असुली र विस्फोटमा संलग्नताको आरोपमा पक्राउ परेका रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलालाई पक्राउ गर्नुको कारण तीन दिनभित्र लिखित रुपमा पेश गर्न सर्बोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

उता बिहीबारदेखि धमलाबारे अनुसन्धान थालेको प्रहरीले थप अनुसन्धानकालागि विहीबार दिउसो उनको रानीबारीस्थित कोठाबाट कम्युटर नियन्त्रणमा लिएको छ । कम्युटर नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

धमलाको गिरफ्तारी गैरकानूनी भएको भन्दै फ्रिडम फोरम नामक गैरसरकारी संस्थाले उनको रिहाइकालागि बुधबार सर्बोच्च अदालतमा रिट दायर गरेको थियो । सर्बोच्च अदालतका न्यायाधिस मीनबहादुर रायमाझीको इजलासले धमलालाई पक्राउ गर्नुको कारण माग गर्दै सरकारको नाममा सोही आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले भने उनलाई १४ दिनभित्र थुनामा राखी अनुसन्धान गर्ने समय प्रहरीलाई दिएको छ ।

धमलाका अलवा सोही आरोपमा पक्राउ गरेका नेपाल जापान डट कमका रामशुभक महतो, साइबर डटकमका बीरेन्द्रकुमार मेहताको हकमापनि सर्बोच्चका न्यायाधिस रायमाझीको इजलासले तीनदिनभित्र पक्राउ गर्नुको कारणबारे लिखित विवरण पेश गर्न माग गरेको छ । गम्भीर प्रकृतिको अपराधमा संलग्नता पाइएपछि पत्रकार महासंघ लगायत पत्रकारितासँग सम्बन्धित अन्य संघ संगठनहरुले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । धमला नेतृत्वको क्वबले भने उनीहरुलाई नियोजित रुपले फसाइएको दावी गरेको छ ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®