Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

मुलुलाई निकास दिन सहमति, सहकार्य र मेलमिलाका आवस्यक -सुजाता कोइराला



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepali Congress leader Sujata Koirala speaking at the event in Birendranagar, Surkhet. Photos: Geban

बीरेन्द्रनगर, 19 Feb, 09- नेपाली काग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति, सहकार्य र मेलमिलाको बतावरण बनाउन सवैलाई आग्रह गर्नु भएको छ ।

प्रधानमंत्री पुष्पकमल दाहालका अभिव्यक्तिले मुलुकमा थप जटिलता पैदा गरेको भन्दै उहाँले मुलुलाई निकास दिनको लागि सहमति, सहकार्य र मेलमिलाका आवस्यक रहेको बताउनु भयो ।

नेपाल साँस्कृतिक संघले बुधबार बीरेन्द्रनगरमा आयोजना गरेको क्षेत्रिय साँस्कृतिक आमसभामा केन्द्रीय सदस्य कोइरालाले मुलुकलाई अस्थीतताबाट मुक्त गरी सवै नेपालीको अधिकार सुनिश्ति, नयाँ संबिधान चाडो निर्माण गर्नु पर्नेमा जोड दिुन भएको छ ।

माओवादीलाई मुलधारको राजनीतिमा ल्याई मुलुकमा शान्ति स्थापान गर्न काग्रेसको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्दै उहाँले शान्ति प्रकि्रयालाई तार्किक निश्कर्षमा पुर्याउन पनि काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्ने उल्लेख गर्नु भयो ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष निराजन केसी र महासचिव पुष्प पराजुलीले बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउदै यो सरकार जसरी उदायको हो त्यसरी नै अस्थाउने दावी गर्नु भयो ।
 
Photos: Geban

यस्तै नेपाल विद्यार्थी संघका केन्दीय उपाध्यक्ष द्वय भुपेन्द्र जङ्ग शाही र ऋर्षि शाहले लोकतन्त्रलाई बचाइ राख्नको लागि युवा बिद्यार्थीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा महिला संघका केन्द्रीय सदस्य जानकी सिह, सास्कृतिक संघका केन्दीय उपाध्यक्ष शुशिला गिरीले कला र संस्कृतिको माध्यमबाट जनतामा जागरण ल्याउन सास्कृतिक संघ सफल हुने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा बिभिन्न गीत, नृत्य तथा झाँकीहरुसमेत प्रस्तुत गरिएको छ । कार्यक्रम नेपाल साँस्कृतिक संघ सुर्खेतका अध्यक्ष श्यामकुमार शर्माको सभापतित्वमा भएको हो।

-Geban Mijhar in Surkhet
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®