|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कोइराला पुत्री सुजाता पुगिन् पाल्पा, माओवादीलाई अराजकता
त्याग्न आग्रह पाल्पा, 23 Feb, 09- नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजता कोईरालाले मुलुकलाई शान्ति, अग्रगमन र नयां संविधान निर्माणको लागि सवै राजनैतिक दलहरुको सहमति, सहकार्य र एकता हुनुपर्नै बताउनुभयो । उहांले नेपाली कांग्रेसले सदैव प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको बारेमा वकालत गर्दै आएको भन्दै नेकपा माओवादीलाई शान्ति प्रकि्रयामा ल्याई मुलुकलाई यो अवस्थामा ल्याई पुर्याउन समेत कांग्रेसको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । नेपाल सांस्कृतिक संघको आयोजनामा पाल्पाको तानसेनमा भएको सांस्कृतिक आम सभामा प्रमुख अतिथिको रुपमा बोल्दै कोईरालाले सरकारको नेतृत्व गरि रहेको माओवादीले सत्ता कब्जा गर्ने, हत्या, िहंसालाई कायम राख्ने लगायतका अराजकता प्रवृतिलाई त्यागेर मुलुकको दिगो निकासको लागि सहमति र सहकार्यमा जुटन आग्रह समेत गर्नुभयो । नेपाल सांस्कृतिक संघ पाल्पाका अध्यक्ष अमृत अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति राजन पन्त, स्याङ्गजाका मोहन पाण्डे, नेपाल तरुण दलका पुष्प पराजुली, रामेश्वर ढुंगाना, कुमार राना लगायतले प्रजातन्त्रको जगमा टेकेर संविधान निर्माण गर्नु पर्ने विचार राखेका थिए भने दर्शकहरुलाई भरपुर मनोराजन दिनका लागि लोक गायक कमल खनाल, मन्जु पौडेल, दिपक खड्का तथा चलचित्र कलाकार र हास्य कलाकारहरुले आ-आफ्नो प्रस्तुती देखाएका थिए । -Haribahadur Saru Magar in Palpa |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||