|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यूयोर्कमा नेपालका ताएक्वान्दो खेलाडी दीपक बिष्टको सम्मान |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Deepak Bista was honoured by Ambassador Madhuraman Acharya. Photos: Lab K. Budhamagar न्यूयोर्क, 9 Mar, 09- नेपाली जनसम्पर्क समिति अमेरिकाले गत आईतबार ताएक्वान्दोका नेपाली राष्ट्रिय खेलाडी दीपक बिष्टको सम्मानार्थ न्यूयोर्कमा एक कार्यक्रमको आयोजना गर्यो। बिष्टले ताएक्वान्दो खेलमार्फत आठौं, नवौं र दशौं दक्षिण एसियाली खेलकुद कार्यक्रममा लगातार तीनवर्ष स्वर्ण पदक जितेर देशको गौरब बढाएका छन्भने अरु थुप्रै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलमा स्वर्ण तथा अन्य पदकहरु हांसिल गरेर सम्मानित भई सकेका छन् । यीनले गतवर्ष चिनमा भएको २९ औं ओलम्पिक खेलकुद कार्यक्रममा नेपालि टोलिको नेत्रित्वपनि गरेका थिए । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रम संयुक्त राष्ट्र संघकालागि स्थायी प्रतिनिधी तथा राजदुत मधुरमण आचार्यको अतिथ्य र मावोबादी पार्टीका राज्यब्युरो सदस्य रबीन्द्र केसीको बिशेष उपस्थितिमा भएको थियो । सो दिन न्यूयोर्कस्थित बिभिन्न संघ संस्था प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । उक्त अवसरमा बिनोद शाह, शैलेस श्रेस्ठ, सिता खरेल, अङगराज तिमिल्सिना, पासाङग दोर्ची शेर्पा, बिनोद रोका तथा नेता रबीन्द्र केसि र नेपालको संबिधान सुझावबारे बोलेका थिए । महासचिव बेद खरेलले संचालन गरेको कार्यक्रममा महामहिम आचार्यले सम्मानित बिष्टलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । दीपक बिष्टको बारेमा विस्तृत जानकारिको लागि उनको वेबसाईट www.deepakbista.com हेर्नुहोस्। -Nagendra Ingnam "Atharaili" in New York |
|
|
Deepak Bista speaking at the event. Anand Bist, President of Nepali Jana Samparka Samiti America. Photos: Lab K. Budhamagar Bedprasad Kharel, General Secretary of Nepali Jana Samparka Samiti America. Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Related our news and photo features: ![]() न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्कृतिक सांझ (37 photos) न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए ![]() न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » Special: २७ नेपाली संस्थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुटे (46 Photos) |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||