Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल






















































































































































































































































































































































































































































































News from New York: Damphu Sanjh: Tamang Soceity of America 2008

डम्फुको तालमा न्यूयोर्कमा तामाङहरुको ल्होसार सम्पन्न

Photo: Ang Kami Sherpa (PhotoHera.Com)
न्यूयोर्क,
 February 16, 2008 -अमेरिकामा बसोबास गर्ने तामाङ आदिबासीहरुले उनीहरुको महान पर्ब नयाँ बर्ष सोनाम ल्होसार अन्य हिमाली जनजातीहरुले झै आज साँझ धुमधामसँग
ढाका क्लब वुडसाइड न्युयोर्कमा मनाए।

Photos: eEyeCam
तामाङ सोसाइटि अफ यु.एस.ए.ले सोनाम ल्होछार २८४४ को उपलक्ष्यमा अति मनोराजनात्मक डम्फु सांझ नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बोधिबृक्ष मुनि बुद्धको प्रतिमा राखेर सजाइएको स्टेजले साँच्चिनै बुद्धको जन्मस्थल लुम्बिनी पुगे झैं प्रतित गराउंदथ्यो । धार्मिक विधिअनुसार लामाबाट पूजा आर्चना गरेर शुरु गरिएको कार्यक्रममा अध्यक्ष राम तामाङले उपस्थितिलाई स्वागत गर्दै सबैलाई सोनाम ल्होछारको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

ए... है ज्यानै खायो उसको मायाँले... भन्दै जब सातजना नृत्याङ्गनाहरु स्टेजमा उत्रेर आफ्नो कला प्रस्तुत गरे तब उपस्थित सबैको मनै खाइ दिन सफल भएको थियो । राम्रो पुर्ब तयारिकासाथ प्रदर्शन गरिएका नृत्यहरुले सबैलाई अबेरसम्म आकर्षित बनाई रहयो । गीत र नृत्यहरुले भरिपुर्ण कार्यक्रमको माहौलमा गायिका सुनिता लोप्चानको असारै महिनामा.. पानी पर् यो रुझाउने.... बोलको गीतले वास्तवमै यस साँझलाई रुझाएको थियो तर झरिको पानीले होइन मनोरन्जनले भरिएका गीत संगित र नृत्यहरुका भारि भारि बर्षाले ।

Madhuraman Acharya, Nepalese Ambassador to UN. Photos: eEyeCam

प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले तामाङ समाजको सँस्कृति नेपालको एक अमुल्य गहना हो यसको सँरक्षण र बिकासकोलागि देशभन्दा टाढा रहेरपनि यहाँ रहेका तामाङ समुदायले गरेको योगदान सह्रानिय छ भन्नु हुँदै निरन्तरताको कामना ब्यक्त गर्नु भयो ।

Photo: Ang Kami Sherpa (PhotoHera.Com)

संजोक योन्जन, लोकेन तामाङ र माया लामाले पालै पालो सचालन गरेको कार्यक्रममा गायक सन्जोक योन्जन, सुनिता लोप्चान, जोनि योन्जन, टासि शेर्पा, न्हुच्छे नारायण डङ्गोल, गोमा योन्जन र बाल कलाकारहरुले गाएका थिए ।

सिद्धार्थ लामा र साथीहरुले करातेको काता विधाको पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा Tamang Society of America का अध्यक्ष राम तामाङलाई मानार्थ ब्लयाक बेल्टको उपाधीले सम्मान गरियो।

नृत्य निर्देशक धरमबिर लामा, जयन्ति लामा, अमृत लामा, डोल्मा लामा, सुप्रिया लामा, छिमी शेर्पा, यान्जि शेर्पा, आङडोल्मा शेर्पा, डेण्डि शेर्पा, फिन्जो ल्हमु, प्रतिभा लामा, डोमा छिरिङ, जिना तामाङ, रिया तामाङ, लक्ष्मी तामाङ, सोनु लामा,कबिता लामा, निमा लामा, पुष्पा गुरुङ, अल्फा लामा, स्वेता लामा, सेन्ठु लामा र सिङथेन लामा ले आ-आफ्ना नृत्यहरु प्रस्तुत गरेका थिए ।

Boston Tamang Society र Greater Boston Nepali Community का अध्यक्ष प्रेम तामाङको नेत्रित्वमा आएको १० जना कलाकारहरुको समुहद्वारा सात न्रित्य र १ गीत प्रस्तुत गरीएको थियो भने चलचित्र झाँक्रीका नायक तथा निर्माता अमृत लामाले सो चलचित्रको न्रित्य प्रस्तुत गरेका थिए। संगीतिक साँझ भोली पल्ट बिहान साढे दुई बजेसम्म चलेको थियो।
-नगेन्द्र ईङनाम "आठराइली"


Sunita Lopchan, singer


Sanjog Yonjan-Tamang, singar & MC of the event




Tamng Lama performing his puja before the event. Photos: eEyeCam


Ila Lama 10, Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Ram Tamang, Chairman, Tamang Society of America. Photos: eEyeCam








Actor Amrit Tamang performing his dance from the film Jhakri.




Dharambir Lama






Photos: eEyeCam




Singer Prashant Tamang from Boston.


Nhuchhe Narayan Dangol and Goma Yonjan-Tamang


Chief guest Acharya and award winners.


Guests of the event.
Photos: eEyeCam
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®