|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
एसएलसीमा बिद्यार्थी बर्सेनी पास, सरकार रोजगार
दिन फेल काठमाडौं, June 23, 2008- परीक्षा नियन्त्रण कार्यालयले २०६४ सालको एसएलसी परीक्षाको नतिजा प्रकासन गरेलगत्तै देशभरि एकातिर खुसीको लहर छाएको छ भने अर्कातिर परीक्षाफलको नकरात्मक असर पर्ने चिन्तासमेत प्रकट हुन थालेको छ । नेपाली इतिहासमै सबैभन्दा बढि परीक्षार्थीहरु यस पटक उतीर्ण भएकाले खुसी छाएको हो । प्रकासित नतिजा अनुसार ३ लाख ७० हजार ७८ परीक्षार्थीले परीक्षा दिएकामा १ लाख ९५ हजार ६ सय ८९ परीक्षार्थीहरु उतीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १९ हजार ३ सय ३५ परीक्षार्थीहरु उतीर्ण भएका छन् । नियमिततर्फ उतीर्णमध्ये ७४ हजार ७ सय ७ प्रथम श्रेणीमा, १ लाख ५ हजार ५ सय ९२ द्धितीय श्रेणीमा, र ५ हजार ५ सय ८ जना तृतीय श्रेणीमा उतीर्ण भएका छन् । एक्जाम्टेडतर्फ ६ सय ३५ प्रथम श्रेणीमा, १५ हजार ७ सय ९३ दोश्रो श्रेणीमा र २ हजार ९ सय ७ जना तृतीय श्रेणीमा उतीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका अनुसार उतीर्णमध्ये नियमित तर्फ उतीर्ण हुने छात्रको संख्या ६८ प्रतिसत छ भने छात्राको संख्या ५९ प्रतिसत छ । जति बढि विद्यार्थीहरु उतीर्ण हुन्छन् उति नै शैक्षिक जनशक्तिको संख्यापनि बढ्दै जान्छ । तर देशमा बिकराल बेरोजगारीका कारण केही बर्षयता शिक्षित बेरोजगारहरुको संख्या बढ्दो छ । शिक्षित जनशक्तिलाई रोजागारीको व्यवस्था अझैपनि राज्यले गर्न सकेको छैन । शिक्षित बेरोजगारहरुको संख्या बढ्दै गयो भने त्यसले बिकृति र बिस्फोटको स्थिति सिर्जना गर्न सक्छ । -Vivek Baral in Kathmandi |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®