Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




















News from Nepal: नेपाली खबरहरु

न्यूयोर्कमा शयर गर्दै नेपालमा मनोनित !
कांग्रेस ७३, एमाले ७० र माओवादी १०० समानुपातिकमा मनोनित को को भए?


Sita Gurung at the UN Headquarters in New York. Photos: eEyeCam

न्यूयोर्क, काठमाडौं, May 3, 2008-न्यूयोर्कमा संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई फोरमको सातौ सभा (अप्रिल २१- मइ २) मा भाग लिदै गर्दा एक महिला नेतृलाई नेपाली कांग्रेसले समानुपातिकमा मनोनित गरे पछि मे ४ तारिख नेपाल फर्किने तरखरमा रहेकी उनी अरु अमेरिकि नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम राखिएकाले अब १० तारिख उड्‍ने भएकी छिन्‌।

उनी हुन्- नेपाल महिला संघ कि बर्तमान केन्द्रिय सचिब सिता गुरुङ।

यूएस नेपाल अनलाइनसँगको भेटमा उनले भनिन्- "नेपाल फर्केर अझै जिम्मेवारी पूर्वक जनाताको पक्षमा काम गर्न र नयाँ नेपालको निती निर्माण गर्न भूमिका निभाउने छु।"


Sita Gurung with UN Permanent Forum on Indigenous Issues (UNPFII) Chairperson Victoria Tauli-Corpuz.


With Nepalese delegates at the UN.


With New York City relatives and friends. Photos: eEyeCam

सिता गुरुङसँगको अन्तर्वाता आउँदैछ...।

यसै बिच, नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिकका लागि बुझाएको नामहरुमा गिरिजाप्रसाद कोइराला, बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, प्रदीप गिरी, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत लगायतका नेताहरुका साथै तिर्थराम डङ्गोल, पुरुषोत्तम बस्नेत, रमेश लेखक जस्ता नेता छन्‌ भने जिपछिरिङ लामा शेर्पा, इन्द्रबहादुर गुरुङ, कुमार राई, पासाङ शेर्पा, गोकर्ण राई जस्ता जनजाती नेता पनि समाबेश गरिएका छन्‌।

उता युबा नेताहरुमा गगन थापा, धनराज गुरुङ आदी छन्‌।

महिला नेतृहरुमा उमा अधिकारी, मिना पाण्डे, लिला सुब्बा, अम्बिका बस्नेत, आरजुराणा देउवा, कमला थापा, पार्वती राना मगर, सिता गुरुङ लगायतका मनोनित भएका छन्‌।

त्यसै गरी, निर्वाचन आयोगमा समानुपातिकका लागि बुझाएको नामहरुमा गोपाल शाक्य, भिमबहादुर रावल, बिष्णुप्रसाद रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेललगायतका युबा नेताहरुको बाहुल्य छ भने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, आदिबासी महिला सन्जाल कि अध्यक्ष्य लक्की शेर्पा, थममाया थापा मगर जस्ता जनजाती नेता/नेतृहरु समाबेश गरिएका छन्‌।

यता माओवादीले नेता मोहन वैद्य, वन तथा भूरसंरक्षण मन्त्री मातृका यादव, वाईसीएलका महासचिव दिलीप महर्जन तथा पत्रकार विनोद पहाडीलगायतको नाम मनोनित गरेको छ।
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®