Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल





















News from New York: Folk Singer Shila Ale & Pop singer Kranti Ale Magar in USA

लोकप्रिय दुई नेपाली कलाकारहरु अमेरिकि भ्रमणमा
न्यूयोर्कमा मई ३ मा, अन्य ६ शहरहरुमा पनि दोहोरी र लोक पप गीत साँझको चाँजो


After long journey: Folk singer Shila Ale & Pop singer Kranti Ale Magar at JFK International Airport this morning.

New York, April 5, 2008-यो पन्क्तिकारसँगको भेटमा चर्चित दोहोरी गायिका शिला आले ले भनिन्- "खोइ को होला कुन्नी मेरो जोडी दोहोरी खेल्ने न्यूयोर्कका दाजुहरु? यता न्यूयोर्कका दाजुहरु पनि के कम हुन्थे र ! न्यूयोर्कबासी लोक गायक राजेश थापा मगर भन्छन्- "यस पाली त नेपालबाट आउने चेलीलाई हराउनै पर्छ र यतै राख्ने मेसो गर्नु पर्छ।" कस्ले कस्लाई हराउने हो त्यो हेर्न भने मई ३ सम्म पर्खिनै पर्छ।


Photographer Hem Rana Magar with Kranti & Shila

गत मार्च २९ तारिखमा न्यूयोर्कको आर्मेनियन चर्च, म्यानहटनमा हुने भनिएकोको दोहोरी साँझ समय मै भिशा प्रोसेस हुन नसक्दा त्यही स्थान मै हुने गरी दोहोरी साँझको मिती मई ३ मा सार्न वाध्य भएको Langhali Association USA का आयोजकहरु आज बिहानको फ्लाईटबाट चर्चित दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर न्यूयोर्कमा ओर्लीए पछि भने निक्कै उत्साहित भएका छन्‌।


Folk singer from New York, Rajesh Thapa Magar (center) with Shila, Kranti and other Nepalese friends at the airport after receiving the artists. Photos: Hem Rana Magar

संघका महासचिब लबकुमार बुढामगर भन्छन्- "अब भने बल्ल न्यूयोर्कबासी नेपाली दाजु-भाई, दिदी-बहिनीहरुलाई नेपालको सच्चा दोहोरी र पप लोक गीतहरुको हाम्रो सस्थाको तर्फबाट तेस्रो कोसेली पस्किन पाइने भो।"

स्मरन रहोस्, यस संघले सन्‌ २००६ र २००७ मा नेपाली दोहोरी साँझको सफलतापुर्बक आयोजना गरी सकेको छ।

सन्‌ २००३ को राष्ट्रिय दोहोरी प्रतियोगितामा प्रथम भएकी दोहोरी लोक गायिका शिला आले 'सुन्तला र स्याउ', 'गोर्खा कालिका' जस्ता ८ वटा दोहोरी एल्बमहरु र २०० भन्दा बेसी लोक गीतहरुकी प्रतिभाशाली गायिका हुन्‌।

त्यसै गरी, लोक पप गायक क्रान्ति आले सन्‌ २०००, ०२, ०३, ०५, ०६ र ०७ मा क्रमश: उत्कृष्ट ब्याण्‍ड (Dr. Pilots), उत्कृष्ट गीत (ए होई), उत्कृष्ट स्वर (ए होई), उत्कृष्ट गीत (सरकारी जागिर), उत्कृष्ट एल्बम (सरकारी जागिर), र उत्कृष्ट स्वर (च्याङ्बा होइ) छानिएका प्रतिभाशाली युवा गायक हुन्‌।

गायिका शिला आले र गायक क्रान्ति आलेसँगको भेटबार्ता पछि प्रकासित गरिनेछ।


Finally at home! In a private reception dinner hosted by singer Rajesh Thapa and his wife at their home, Elmhurst, Queens, NY. Photo: eEyeCam
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®