![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
शेर्पाहरुको न्यूयोर्क
ल्होसारमा "शेर्पा घर" बनाउने जोस न्यूयोर्क, March 1, 2008-न्यूयोर्क शहरमा शेर्पा घर बनाउन कस्सिएका न्यूयोर्कबासी शेर्पा समुदायले आज म्यानहटनको आर्मेनियन चर्चमा आयोजित २१३५ औ ल्होसार पर्बको अबसरमा शेर्पा घर बनाइ छाडने र आफ्नो कला, संस्कृती र भाषालाई बचाउने लक्ष्य लिदै मनाए। Photos: eEyeCam सन् २००७ को कुल नाफा साढे चार करोड रुपैयाँभन्दा बेसी अर्थात ७ लाख ३८ हजार ४६५ डलर बताउदै गर्दा United Sherpa Association का महासचिब आङ ग्याल्जेन शेर्पाले भने-" सगरमाथाको फेदबाट आएर Libert of Statue को काखमा शेर्पा घर बनाउने आँट गर्नु पनि ठुलो कुरा हो। यस कार्यमा सबैको सहयोगको आबस्यक्ता छ।" Hon'ble Madhuraman Acharya. कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले "हामीले शेर्पाहरु देखी गर्ब गर्नु पर्छ किन भने शेर्पाहरुको राष्ट्र निर्माण र पर्यटन बिकासमा ठुलो योग्दान छ" भन्दै आपत बिपतमा शेर्पाहरुको सहयोगी भाबनाको सरहाना गर्दछु" भन्नु भयो। Purba Kitar Sherpa, 84, father of late Pasang Lhamu Sherpa, first Nepalese female Mt. Everest summiter नेपालको प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाका बुवा ८४ बर्शिय पूर्वा कितार शेर्पाले आफु अमेरिका घुम्न आएको तर बिदेसको ज्ञान नहुँदा अर्काको भरोसामा हिंड्नु परेको प्रसँग बताउदै शिक्षा महत्वपूर्ण भएको बताउनु भयो। उहाको अर्को सुझाब थियो-"संस्कृती भुल्न भएन। छोरा छोरी जहाँ पुगे पनि नेपालमा आफ्न आमा-बाबालाई भुल्न भएन।" GFPIN Chairman Karma G. Sherpa speaking at the event. सोही कार्यक्रममा Global Federation of Indigenous People of Nepal USA (GFIPN) का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले "नेपालमा सरकार र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा बिच भएको सम्झौतालाई अमेरिकामा बसोबास गर्ने नेपाली आदिबासी जनजातीहरुले स्वागत गर्दछौं" भन्नु भयो। अरु समाचार र फोटो फिचर लेख थपिदै छ... Photos: eEyeCam Photos: Pemba G. Sherpa |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®