|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्युयोर्कमा शेर्पाहरुको २१३६ लाङ्ल्हो गेल्बु ल्होसार यसरी मनाइयो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Sherpa Lhosar celebration in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com) न्युयोर्क, 22 Mar, 09- शेर्पा किदुग युएस्एले सदा झै यस बर्श पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर म्यान्ह्यटनको अर्मेनियन चर्च हलमा भब्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम निङमापा बुद्द धर्म परमपराअनुसार लामाहरुद्वारा पाठपुजाबाट शुरु गरिएको थियो भने बाल चित्रकला प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता, रियल ईस्टेट र एन आर एनबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्यब्रु नृत्य, आधुनिक नृत्य र डि जे प्रस्तुत गरिएको थियो। न्युयोर्कमा रहेका बिभिन्न जातिय तथा सामाजिक सस्थाका प्रतिनिधिहरु, समाजसेबि, पत्रकार, पर्बतारोहि, स्वंसेवक, बिधार्थि, कलाकारहरुको पनि सकृय सहभगिता रहेको थियो। प्रथम सगरमाथा आरोहि तेन्जिङ् नोर्गेका छोरा नोर्बु तेन्जिङ, हिलरिका छोरा पिटर हिलारिलाई पनि आमन्तृत गरिएको थियो। कार्यक्रमको प्रमुख अथिति संयुक्त रास्ट्र संघका स्थायि प्रतिनिधि तथा राजदुत मधुरमन आचार्य हुनु हुन्थ्यो भने स्वागत भासण किदुगका आङ ङवाङ शेर्पाले गर्नु भएको थियो। कार्यक्रमको सन्चालन छम्जि शेर्पा र छिरिङ शेर्पाले गर्नु भएको थियो। संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत महासचिब आङ ग्याल्जेन शेर्पाले गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व छोङ्बा शेर्पाले गर्नु भएको थियो। त्यस्तै, एन आर एनको बारेमा डा. बिनोद शाह्, रियल स्टेटबारे छोङ्बा शेर्पा र एन्थोनि (ङवाङ छिरिङ) शेर्पाले प्रकाश पारेका थिए भने मे २९ मेमोरियल ट्रस्टको तर्फबाट बिस्व साईकल यातृ फुर्तेम्बा शेर्पाको लागि सहयोगको अनुरोध गरिएको थियो। युएस नेपाल मेडिया सेन्टरको तर्फबाट हिमालय स्वास्थ्य तथा शिक्षा समाजको तर्फबाट पासाङ दोर्चि शेर्पाले आआफ्ना संबिधान सुझाबहरु युएस नेपाल अनलाईन र नेपाली रादुताबासमा पठाउनका लागि अनुरोध गर्नु भएको थियो। उहाले नेपाल र नेपालीको दिगो बिकासको लागि सहकारि अभियानलाई अघि बढाउनकालागि अनुरोध गर्नु भएको थियो। |
|
|
यसै अबसरमा शेर्पा किदुक निर्बाचन समितिद्वारा २००९-११ को लागि किदुक्को नयां बोर्ड् मेम्बरको नामावलि पनि घोशणा गरेको थियो। जुन यस प्रकार छ: 1. Ang Gelzen Sherpa ( Salakha ) Ringmo -- SoluKhumbu 2. Ang Kami Sherpa ( Garja ) Paatle -- Okaldunga 3. Ang Ngawang Sherpa ( Garja ) Thamo -- Solukhumbu 4. Chhongba Sherpa ( Khambache ) Bakang-- Solukhumbu 5. Ms.Chhamji Sherpa ( Taktoak ) Kurima-- Solukhumbu 6. Kale Sherpa ( Pinasha ) Merang Gangdok-- Solu 7. Kami Sherpa ( Kambhache ) Naya Bazaar --Ilaam 8. Karma Sherpa ( Khambache ) Chhutok-- Solukhumbu 9. Lhakpa Gelu Sherpa ( Pinasha ) Syarga -- Solukhumbu 10. Nima Sherpa ( Taktoak ) Mulkharkha – Sindupalchok 11. Sarki Sherpa (Yhulkhongma ) Kyangsing – Sindupalchok -Nagendra Ingnam “Athraili” in New York Photos: Ang Kami Sherpa (PhotoHera.com) Ambassador Madhuraman Acharya. Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Photos: Ang Kami Sherpa (PhotoHera.com) Related our news and photo features: ![]() Archive» Holi in New York. Photo: Lab K. Budhamagar & Illustration: eEyeCam See our related photo feature from Pune, India: Pradeep Thapa, Editor-in-Chief, USNepalOnline, is in Pune until April 7th. ![]() Special: Holi Celebration photo feature from Pune, India ![]() न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्कृतिक सांझ (37 photos) न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए ![]() न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » Special: २७ नेपाली संस्थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुटे (46 Photos) |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||