
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
देउवाको आरोप जानी राखौं
काठमाण्डौं, October 23, 2008-
कांग्रेस वरिष्ठ नेता तथा सभासद शेरबहादुर देउवाले
नेपाली जनताको चाहना स्थाई शान्ति र नयाँ संविधानको निर्माण भए पनि सरकार
जनताको चाहनालाई वेवास्ता गरेर माओवादी पार्टी खुशी पार्न लागेको आरोप
लगाउँदै कसरी पैसा कमाइन्छ भन्ने तर्फ मात्र सरकारको ध्यान केन्द्रीत भएको
दावी गरे । उनले अहिलेको सरकारले ल्याएको बजेट जनता केन्द्रीत नभइ
कार्यकर्ता केन्द्रीत भएको आरोप लगाए ।
विनियोजन विधेयक अन्तर्गत बैठकमा परराष्ट मन्त्रालय, प्रधानमन्त्री तथा
मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, महिला तथा बालबालिका तथा
समाज कल्याण र भूमि सुधार मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षक माथि छलफल
भएको थियो । व्यवस्थापिका संसदको आगामी वैठक तिहार विदापछि कार्तिक २२ गते
बस्ने भएको छ ।
-Santa Bagam in Kathmandu
|
|