Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

"तिम्रो त्यो हँसिलो मुहारको झझल्को आउँदा..."



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यू योर्कमा शम्भूजीत बासकोटाले सम्झेका ति यादहरु

"तिम्रो त्यो हँसिलो मुहारको झझल्को आउँदा
बिछोडका कुरा तड्‍पिन थाल्‍छन्‌
तिम्रो तस्बिरले चित्त बुझाउँदा..."


Famous Nepalese Musician and singer Shambhujeet Baskota performing in New York. Photos: eEyeCam

न्यू योर्क, November 7, 2008- हिजो साँझ नेपाली संगीतका प्रसिद्ध संगीतकार तथा गायक शम्भूजीत बासकोटाले न्यू योर्कमा उनको सम्मानमा आयोजित एक बिशेष सांगीतिक साँझमा आफ्ना समधुर गीतहरु गाएर उपस्थित सबैलाई फेरी एक पल्ट आफ्ना मायालुहरुको याद गर्दै नेपालको याद गर्न सबैलाई वाध्य पारे।

संगीतकार बासकोटा बिगत एक महिनादेखी अमेरिकाको भ्रमणमा ब्यस्त छन्‌। यिनले यसपाली दश बर्षपछि न्यू योर्कमा बसोबास गर्ने आफ्नी कान्छी बहिनी बिनिता पौडेलको हातबाट भाई टिका पनि थापे।

बडा दशैंको मौका पारेर अमेरिकि नेपालीहरुसँग रातो टिका मात्र होइन न्यानो मायासमेत साट्‍न न्यू योर्क आइ पुगेका संगीतकार बासकोटाले अक्‍टोबर ११ मा फ्लोरिडा पाम बिचमा फोलोरिडा नेपलीज एशोसिएसनले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भाग लिएका थिए भने अक्‍टोबर १२ तारिखमा न्यू योर्क शहरको रिजवूडमा रिजवूड नेपलीज सोसाइटीले आयोजना गरेको दशैं साँझमा आफ्नो कला प्रस्तुत गरे।
 
उता अक्‍टोबर २५ र २६ मा उनले संगीतबद्ध गरेका रचनाकार उन्नती बोहोराका ४ वटा गीती भिडियो एल्बमहरु 'मेरो आशक्ती', 'यो शिलशिला', 'फेरी एक पल्ट', र 'मेरो मायालाई' देबकोटा जयन्तीको अबसर पारेर न्यू योर्कमै एकै चोटि 'रिलिज' गरिए।

यसै महिनाको तेश्रो हप्ता नेपाल फर्किदै गरेका संगीतकार बासकोटा नबेम्बर ९ मा एटलान्‍टामा, नबेम्बर १५ मा सिकागो शहरमा र नबेम्बर १६ मा बाल्टीमोर शहरमा हुने सांगीतिक साँझहरुमा भाग लिदै छन्‌।

संगीतकार तथा गायक बास्कोटा ले २८३ वटा नेपाली चल्चित्रहरुमा संगीत दिइ सकेका छन् भने ७०० भन्दा बढी नेपाली गीतहरुमा संगीत भरेका छन्।

झन्डै ११०० वटा टिभी बिज्ञापन र रेडियो जिङ्गल्सहरुको निर्माण गरी सकेका संगीतकार बास्कोटा नै हुन् नेपाल टेलिभिजनको समाचार अघी बजाइने संगीतको निर्माणकर्ता ।

नेपाल टेलिभिजन र चलचित्र बिकास बोर्डका अध्यक्ष रही सकेका संगीतकार बास्कोटा हाल नमस्ते नेपाली टेलिभिजन नेटओर्क प्रालिका अध्यक्ष हुन् भने नेपाल एकेडेमीमा मुख्य संगीत निर्देशक छन्।

भर्खरै मात्र भुवन केसीको चलचित्र 'म तिमी बिना मरी हाल्छु', तुल्सी घिमिरेको 'देश', शिव रेग्मिको 'कहाँ भेटिएला' र आकाश अधिकारीको 'शासन' मा संगीत निर्देशन सकाएर यता आएका संगीतकार बास्कोटाले म्युजिक नेपालले उनको '५० बर्से जोबन: विथ योङ हार्ट" एल्बम यसै बर्ष निकाल्न लागेको कुरा उनले यो पन्क्तिकारसँग यस अघीको भेटमा बताएका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726


Musician & singer Baskota.


Musician & singer Baskota with singer Pabita Bagchand. Photos: eEyeCam


Baskota with singer Goma Gurung at the event.


Baskota with singer Shrijana Lama. Photos: eEyeCam


With singer Pabita Bagchand


Two young Nepalese girls Alisha Pradhan & Prerita Sharma performing Nepalese folk dance at the event.


Musician & singer Baskota shaking legs with Mridula Koirala, Lawyer and lyricist Binod Roka and journalist Bishwa Shah.


Guests enjoying Musician & singer Baskota's live performance in New York. Photos: eEyeCam






Unity only in Dance? New York Nepali Congress leaders: Sanjaya Parajuli, Mridula Koirala and Bishwa Shah.


Actress Suverna Chhetri, singers Goma Gurung and Sanjog Yonjan, woman activist & leader Mridula Koirala.


Baskota with Bharati Silawal-Giri, Gender & Development Advisor, United nations Development Programme (UNDP).




Binita Poudyal (in red skirt), sister of Baskota, Mridula Koirala and Dipak Shrestha. Photos: eEyeCam


Bidur Poudyal, brother-in-law of Baskota learning few steps from a little girl Riva Poudyal.






Binita Poudyal with attorney Greg Gomez.






Bhulubhulu Lagyo malai...: Baskota with Kiran Thapa, brother of famous Nepalese singer late Arun Thapa Magar.


Let's dance! Bharati Silawal-Giri and Baskota. Photos: eEyeCam


Baskota is truly a crowd pleaser with his super hit songs.


Baskota with his admirors.


Baskota with Guptaji.


Baskota with his American admirors- Greg Gomez and Jessica Goldthwaite. Photos: eEyeCam


Mohit Khetan.


Bidur Poudyal, brother-in-law of Baskota.




See you New York but when? Photos: eEyeCam
  Read related news written by Pradeep Thapa:
» Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos)
» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)-Pradeep Thapa Magar
» नेपालकी राजकुमारी न्यू योर्कमा के गर्दैछिन्? (12 Photos)-

» "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
  नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos)
Special Photo feature of BhaiTika तिहारको रमझम (125 photos): New York: 1, 2, 3, 4 (63 Photos); New Jersey; Virginia; Nepal:-1, 2, 3 (37 Photos); Boston; UK
Special Feature: महाकवि देवकोटा जयन्ती: New York (51 Photos), London (12 Photos), Nepal

Special: दशैंको रमझम (149 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea

» "मोहनी लाग्ला है गाउँलेको भाकाले..."  (5 Photos)
  प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
» Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)
 Women’s Commission releases landmark report on refugees with disabilities:
» Voice of 3.5 million people with disabilities among the world’s 35 million displaced people

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®