
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
तीन महिनाभित्र उपत्यकाबाट फुटपाथे ब्यापार हटाइने

सडक पेटीमा व्यापार गर्न
नपाउने सरकारी निर्णयको विरोधमा काठमाडों महानगरपालिका घेर्न पुगेका सडक
व्यापारीहरु । Photo: Santa
काठमाण्डौं, October 16, 2008-सरकारले सडक पेटी सफा
गर्ने अभियान प्रारम्भ गरे लगत्तै फुटपाथमा व्यापार गर्नेहरुले विरोध गर्न
थालेका छन् ।
सडक पेटीमा व्यापार व्यावशाय गर्न पाउनु पर्ने माग गर्दै उनीहरुले असोज ३०
गते काठमाडौं महानगरपालिकाको कार्यालय आगाडि धर्ना दिएका छन् ।
कि त सरकारले वैकल्पिक व्यावशायको ग्यारेन्टी गर्नु पर्ने नभए सडक पेटीमा
व्यापार गर्न पाउनु पर्ने उनीहरुको माग रहेको छ । सडक पेटीमा व्यावशाय
सन्चालन गर्न िदंदा अत्यधिक दुर्घटना हुने, ट्राफिक जाम हुने तथा
बटुवालाईसमेत हिड्न गाह्रो हुने भएको भन्दै सरकारले सडक पेटी सफा गर्ने
अभियान प्रारम्भ गरेको हो ।
आगामी तीन महिना भित्र उपत्यकाको सडक पूर्णतया खाली गरिने महानगरीय प्रहरी
सह-आयुक्त भीष्प प्रसाईले युएसनेपाल अनलाईनलाई बताए ।
-Santa Bagam in Kathmandu
|
|