|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सपनाको दिदीलाई बिपनामा देख्दा न्यू योर्कबासी नेपाली दङ्ग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"मनु मखु मडेस्या ख: मान्छे होइन मधेसी हो" FIPNA General Secretary Arjun Gurung, Sapana Pradhan Malla and Adhikaar's Executive Director Luna Ranjit. Photos: eEyeCam न्यू योर्क, November 17, 2008- आईतवार बेलुकी न्यू योर्कका नेपालीहरुले नेपालको महिला आन्दोलनकि हस्ती, अधिबक्ता तथा संबिधान सभासद सपना प्रधान मल्ललाई नयाँ नेपालको सेरोफेरोमा रहेर अनेकन प्रश्न गरे। न्यू योर्कमा ग्रुबर फाउन्डेशनले उनलाई प्रदान गरेको एक करोड ३० लाख रुपैयाँको पुरस्कार ग्रहण गर्न अमेरिका आइ पुगेकी सपनाले पनि फटाफटा जवाफ दिइन्। न्यू योर्कका तीन नेपाली संघ-सङ्स्थाहरु: अधिकार (Adhikaar.Org), Alliance for Democracy & Human Rights in Nepal USA (ADHRN) र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (Federation of Indigenous Peoples of Nepal in America (FIPNA), ले सङ्ग्युक्त आयोजना गरेको उक्त सम्मान तथा अन्तरकृयामा सपनाको भनाइ र जवाफ निक्कै पेचिला थिए। अन्तरकृयामा बोल्दै उनले भनिन्- "देश परिवर्तनको सङ्घारमा छ तर परिवर्तन सजिलो छैन। सयौ बर्षको राजतन्त्रबाट गणतन्त्रमा आइ पुगेका छौं। चुनाव हुन्न भनिन्थ्यो चुनाव भयो र सरकार पनि भई सक्यो। छ चोटि संबिधान बनाइ सक्यौं। संबिधान बनाउनु ठुलो कुरा होइन। मुख्य कुरा कसरी द्वन्द रुपान्तरण प्रकृया र त्यस्को कारण हेर्ने र कसरी समानुपातिक ब्यबस्था सुनिस्चित गर्ने भन्ने कुरा ठुलो चुनौतिपूर्ण छ।" संघीय संम्रचना बिबिधतामा एकताको लागि हो भन्दा उनले संघीयता दिदा झन बिखन्डन हुन्छ कि भन्ने डरको श्रीजना भएको छ भन्न भुलिनन्। |
|
|
ADHRN का अध्यक्ष्य अनिल शाहीले मधेसीकोबारेमा किन उल्लेख नगरेको भन्ने प्रश्नको जवाफ उनले आफु मधेस मै जन्मेर हुर्केको मधेसी नेवार भएको बताउँदै भनिन्- "म काठमाडौंमा पढ्न आउँदा मधेसका मान्छेलाई "मनु मखु मडेस्या ख: अर्थात मान्छे होइन मधेसी हो भनिन्थ्यो। अब मधेसी पनि नेपाली नै हो भन्ने भावना हामीमा हुनु पर्यो।" Adhikaar's Swechhya Pant welcoming Sapana with khada. 'अधिकार' कि नर्बदा छेत्रीले सोधेको "हाम्रा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख किन महिला हुन नसकेको, दक्ष्य नभएर हो कि ? भन्ने प्रश्नको उत्तर सपनाले यसरी दिइन्- "राजनीतिक दलहरुको निर्णयक तहमा महिला छैनन् त्यसैले महिलाहरु देशको सर्बोच्च पदमा पुग्न नसकेका हुन्। तर हाम्रो लडाईं महिला-पुरुस बिचको होइन। पुरुष पनि खुला सोच भएका धेरै छन्। ईस्लामिक देशका महिलाभन्दा हामी धेरै भाग्यमानी छौं।" आफु महिला र जनजातिको प्रतिनिधित्व गर्ने ब्यक्ती भएको बताउँदै उनले भनिन्- "महिला, जनजाति र सिमान्तकृत बर्गलाई बिशेष आँखाले हेरिनु पर्दछ। किनभने यि सामाजिक, आर्थिक र राजनैतिकरुपमा पछि परेका बर्ग हुन्। यिनको हक, अधिकार सुनिश्चित गर्नु जरुरी छ।" मेनका पराजुलीको "नयाँ नेपाल के हो ?" भन्ने प्रश्नको जवाफमा सपनाले "समाबेसी, गणतन्त्त्रात्मक, राजनीतिक, आर्थिक बिकास सङ्सङ्गै लैजाने नेपाल नै नयाँ नेपाल हो" भनिन्। उता United Democratic Youth Forum का टेक गुरुङले 'सपनाको दिदीलाई बिपनामा पाउदा खुशी लागेको' बताउँदै संबिधान सभामा ह्विप लगाउने बिषयमा जिज्ञासा राखे। नयाँ नेपाल खबरकि सहायक सम्पादक संज्ञा सिंहले महिलालाई शिक्षामा बिशेष ब्यबस्था राख्नु पर्ने कुरा राखिन् भने FIPNA का महासचिब अर्जुन गुरुङले महाबिर पुन, आस्नामी चौधरी र सपना प्रधान मल्ल जस्ताको International exposure ले नयाँ नेपालमा आशाको किरण देखिएको बिचार राखे। कार्यक्रममा नयाँ नेपाल खबरका प्रधान सम्पादक विश्व शाह, गोपी उप्रेती, अशोक गुरुङ्ग (Seattle), बिपुल नेपाली, सञ्जय पराजुली लगायतले नयाँ नेपाल र बर्तमान राजनीतिक अवस्थाबारे जिज्ञासा राखेका थिए। कार्यक्रमको सन्चालन अधिकार कि कार्यकारी निर्देशक लुना रन्जितले गरेकी थिइन् । -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
USNepalOnline.Com Terai Region Editor Amit Shah, FIPNA General Secretary Arjun Gurung, Sapana Pradhan Malla and Adhikaar's Executive Director Luna Ranjit. Photos: eEyeCam Lawyer, women's rights activist and Constituent Assembly Member Sapana Pradhan Malla speaking at the event. Photos: eEyeCam Participants at the interaction program in Queens, New York. ADHRN Chairman Anil Shahi greeting Sapana. Photos: eEyeCam Luna Ranjit, ADHRN Chairman Anil Shahi & Swechhya. Photos: eEyeCam Asst. Editor of Naya Nepal Khabar, Sangya Singh making her point. Photos: eEyeCam Former Chairman ADHRN Sanjaya Parajuli. Photos: eEyeCam Chief Editor of Naya Nepal Khabar, Bishwa Shah Bipul Nepali. Photos: eEyeCam Ashok Gurung from Seattle. Photos: eEyeCam Read our related news links: About Sapana Pradhan Malla: ![]() Archive» The Gruber Women's Rights Prize award winners (Sapana Pradhan Malla). Photo & Illustration: eEyeCam » Let's Celebrate Nepalese Womanhood in New York City ! (9 Photos) » सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos) एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा » America's Gruber Women's Rights Prize awarded to Nepalese Lawyer, CA Member Sapana Pradhan Malla » http://www.gruberprizes.org/GruberPrizes/WomensRights.php About Luna and Adhikaar: » Let's Celebrate Nepalese Womanhood in New York City ! (9 Photos) » Adhikaar: Nepalese Women's Voice in New York (25 photos) न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार' » http://www.unionsquareawards.org About Aasmani Chaudhari: » Let's Celebrate Nepalese Womanhood in New York City ! (9 Photos) » न्यू योर्कमा अन्तरराष्ट्रिय महिला पुरस्कार बिजेता नेपालकी आस्मनी चौधरीको सम्मान (8 Photos) About Saloni Singh: » Let's Celebrate Nepalese Womanhood in New York City ! » भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्? (5 Photos) About Unnati Bohara ‘Sheela’: » Let's Celebrate Nepalese Womanhood in New York City ! (9 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) Some other related news: » Let's Celebrate Nepalese Womanhood in New York City ! (9 Photos) » नेपालको प्रहरी इतिहासमै पहिलो पटक दुई महिला प्रहरी डिआइजी बने » Special feature: Less Than $ 2 Dollars: Woman’s Body Is on Sale! (5 Photos) निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका- » Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK » नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन् रामकुमारी झाँक्री (5 Photos) » Nepalese Women in Decision Making Role (4 photos) » 8 Month Old Baby Left at Home while Mother Fought On the Battle Field Maoists Female CA Members share Their experiences about a decade long conflict in Nepal » Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराले (21 photos) » Nepalese Women Are Not Safe Even in New Nepal » सुन्दरीहरुको अर्को संसार: राम्री बुद्धीको कि रुपको ?: Miss Venezuela wins Miss Universe 2008 » 10 Nepalese Young Women Who Climbed Mt. Everest » संविधानसभाका १ सय ९१ महिला सभासदका कुरा » 'Women should fight for the right, not ask for it'. "Indigenous women's issues in Constitution Assembly poll and Voter Education" Campaign in Nepal » दुरा भाषाको एक्लो बोल्ने जिबित सोमाले यसरी कहानी बताइन् Only Surviving Speaker of Dura Language, Soma Devi tells Her Story » 'The Sari Soldiers': नेपाली सारी सैनिकहरुको सागा ![]() Archive» Nepalese American Equation. See photo credits. Illustration: eEyeCam ओबामा कि मैक्केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्? (29 Photos) Interaction with 28 American Nepalese about US Presidential election 2008 View list of Nepalese American leaders and entrepreneurs who participated in the interaction न्यू योर्क, October 23, 2008- अमेरिकामा कृयाशिल झन्डै ७० वटा नेपाली संघ संस्थाहरुका अगुवाहरु, ब्यापार ब्यवसाय गरी बसेका अमेरिकि नेपालीहरु र सर्बसाधारण अमेरिकि नेपालीहरुले आगामी नोबम्बर ४ मा हुने अमेरिकि राष्ट्रपतिको चुनावमा क-कस्लाई चुन्दैछन्- डेमोक्रेटिक पार्टीका बाराक ओबामा या रिपब्लिकन पार्टीका जोन मैक्केन् ? बाँकी खबर More news» |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||