Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York & California

क्यालिफोर्निया र न्यूयोर्कमा साकेला, बुद्ध जयन्ती मनाइयो
न्यूयोर्कमा यस बर्षको साकेला समापन


Kirat Rai members at the Sakela Festival in New York City. Photos courtesy: Suresh Cahmling

न्यूयोर्क,  June 2, 2008- किरात राईहरुको महान पर्व साकेला न्यू योर्कमा जून १ मा भब्यताका साथ सम्पन्न भएको छ ।




जेस्ठ नागरिक पदम राईको अगुवाईमा न्यू योर्कको क्वीन्स बोरो पार्कमा भएको साकेलामा बिभिन्न बक्ताहरुले साकेला चाडको महत्व माथी प्रकाश पार्नु भएको थियो ।

अतिथिहरु शिवकुमार राई (न्यू हेम्प्सायेर), डा.कृष्ण राई (बाल्टीमोर), बिष्णु राई (बोस्टन) तथा न्यूयोर्कका सुरेश चामलिंग, लीला राई, प्रभाकर राई, कृष्णबहादुर राई, नारद राई, मकर राइ, पम्फा राई, पर्खी राई, मेख गुरुंग, श्रमिक सेरचन, मुनीन्द्र नेम्वांग लगाएतका बक्ताहरुले आ-आफ्ना मन्तब्य ब्यक्त भएको थियो ।


Photos courtesy: Suresh Cahmling

नेपालबाट आउनु भएको स्थानीय सुबास राईकि आमा देबीसरा राईले एक जोर झामटा पदम राईलाइ हस्तानतरण गर्नु भएको थियो।

-Suresh Chamling, New York

सान्फ्रान्सिस्को क्यालिफोर्नियामा साकेला र बुद्ध जयन्ती एकै दिन सम्पन्न


Kirat Rai communiy in Sanfransisco, California. Photos: Ghanashyam Rai

क्यालिफोर्निया,  June 2, 2008- संयुक्त राज्य अमेरीकाको सुदूर पश्चिमी प्रमुख शहर सान्फ्रान्सिस्कोको सुन्दर 'गोल्डेन्गेट पार्कमा उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने किरात राईहरुले जून १ तारीख २००८ आइतवारका दिन आफ्नो परम्परागत संस्कृति र पहिचानको प्रतिक साकेला भब्यताका साथ सम्पन्न गर्यो ।


Sakela dance in Sanfransisco. Photos: Ghanashyam Rai

साकेलाको कार्यक्रम दिउंसो १२ बजे देव राईको उद्घोषणबाट सुरु भएको सो कार्यक्रममा कन्याहरु एलीना राई र स्मारीका राईबाट पुर्खा अबि राईलाई फेटा लगाई दिएर कार्यक्रम अगाडी बढाउन ढोल भुयाम्टा जिम्मा दिइएको थियो । त्यस्तै पुर्खाले ढोले नन्द राईलाई फेटा र सिलीमोम्माहरु श्रीमति राधीका राई र श्रीमति कला राईलाई मजेत्रो लगाई दिएर कार्यक्रम सुरु भएको थियो ।


A Kirati girl performing Kirat dance. Photos: Ghanashyam Rai

कार्यक्रममा किरांत राईहरुको साकेला सिली प्रदर्शन गर्नका साथै उपस्थित सहभागीहरुले पनि साकेला सिली नाचेर रमाइलो गरेका थिए भने सडकमा हिड्ने पैदलयात्रीहरुसमेत उभेर यो नाच हेरी रहेका थिए । साकेला सिलीको एकोहोरो नचाई पछि तारामणी राईको संकलनमा नेपालीहरु एकल जोडी तथा सामूहिक नृत्य जोडतोडले नाचेको देखिन्थ्यो ।

२५५२ औ बुद्ध जयन्ती


Photo: Yan Rai

यसै बिच आजै किरांत राईहरुको साकेला कार्यक्रम पश्चात बेलुकी ६ बजेबाट यसै शहरको 'टेष्ट् अफ् हिमालय' रेष्टुरेण्ट्को हलमा २५५२ औ बुद्धजयन्ती पनि सान्फ्रान्सिस्को बे एरीया नेपाली समूहूको सकृयतामा सम्पन्न भयो ।

सो कार्यक्रम बैकुण्ठ खनालको उद्घोषणमा प्रमुख अतिथी डा. लोपोन् टशी छिरीङ, एच.बि. लामा र अतिथी विद्यासागर योन्‍जन हुनुहुन्थ्यो। कार्यक्रममा बक्ता तेज राईले बुद्धको शील अहिन्साले मानव जातीमा मैत्रीभावको विकास हुने कुरामा जोड दिनु भएको थियो भने अतिथी विद्यासागर योन्‍जनले आफू नेपालमा रहंदा र सरकारी सेवामा रहंदा देखी नै बुद्धधर्म उत्थानमा लागी परेको र परिरहने कुरामा जोड दिनुका साथै विपश्यना साधनाको बारेमा पनि छोटो चर्चा गर्नु भएको थियो ।

विदेशीहरुको पनि उपस्थिती रहेकोले उनीहरुको लागी अंग्रेजी भाषाअनुवाद तथा यस कार्यक्रमको औचित्य प्रदिप लामाले गर्नु भएको थियो।

अन्तमा बुद्धधर्म र प्राकृतिक उपचार रिकी साधना सम्बन्धि ज्ञाता र यस कार्यक्रमका प्रमुख अतिथी डा. लोपोन् छिरीङबाट बुद्धधर्म सम्बन्धि प्रबचनका साथ सम्पन्न भएको थियो ।


-घनश्याम राई (Ghanashyam Rai), Sanfransisco, California
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®