Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दक्षिण कोरियाले नेपाल लगायतका विदेशी मुलुकबाट कामदारहरु नलिने

काठमाण्डौं, January 1, 2009- नेपालीहरुकालागि वैदेशिक रोजगारीको राम्रो गन्तव्यमध्येको एक दक्षिण कोरियाले तत्कालकालागि नेपाल लगायतका मुलुकबाट कामदारहरु नलिने भएको छ । विश्वभरि देखिएको आर्थिक मन्दीका कारण कोरियाली सरकार यो निर्णयमा पुगेको हो।

कोरियाको श्रम मन्त्रालयले एक सूचना प्रकासित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जानकारी अनुसार तत्कालकालागि विदेशी कामदारहरुलाई कोरियामा रोजगारी अनुमति स्थगनको निर्णय त्यहाँको सरकारले गरेको छ । वैदेशिक रोजगारकालागि हालको कोटा पुरा भएको जनाउँदै नयाँ बर्षदेखि यस्तो सूचना सो मन्त्रालयले प्रकासित गरेको बताइएको छ । कोरियाली सरकारले स्वदेशी कामदारहरुलाई नै प्राथमिकता दिने नीति बनाएकोपनि समाचारमा जनाइएको छ ।

यो सूचना प्रकासनपछि नयाँ नेपाली कामदारहरु कोरिया जान नपाउने भएपनि यसअघि नै स्वीकृति पाइसकेका नेपाली कामदारहरु भने कोरिया जान पाउनेछन् । यद्यपी हजारौं नेपाली बेरोजगार युवाहरुकालागि रोजगारीको सपना बनेको कोरियामा नयाँ नेपाली कामदार अब केही समयकालागि जान पाउने छैनन् । हाल कोरियामा ५ हजारभन्दा बढि नेपालीहरु कार्यरत छन् ।

-Sitaram Baral in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®