Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

खुलेरै राजा बचाउने अभियानमा

काठमाडौं, March 16, 2008-शाहीकालीन गृहमन्त्री कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले घोषणापत्रमै किटेरै अहिले खुलेरै राजा बचाउने अभियानमा लागेको छ ।


Kamal Thapa, Chairman, Rashtriya Prajatantra Party Nepal (RPP Nepal).

विभिन्न राजनीतिक दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने घोषणापत्र सार्वजनिक गरिरहेको बेला राप्रपा नेपालले भने राजालाई नै राष्ट्रप्रमु्ख बनाउने प्रश्ताव अघि सारेको छ । राष्ट्र प्रमुख एवं सरकार प्रमुखको बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ- 'विगत डेढ दशकको संसदीय अभ्यासका अनुभवलाई संश्लेषण र परिमार्जन गर्दै राष्ट्र प्रमुखको रुपमा राजा तथा शासकीय र कार्यकारी अधिकार सहित सरकार प्रमुखको रुपमा प्रधानमन्त्री रहने व्यवस्थाको पक्षमा राप्रपानेपाल रहेको छ ।'

नेपालको पहिचानको सन्दर्भमा सर्व धर्म सहअस्तित्व एवं स्वतन्त्रताको सम्मान गर्ने भनिएपनि सो पार्टीले मात्र हिन्दुहरुको सम्मान सूचक गाईलाई चुनाव चिन्ह बनाएको छ ।


Photos: Santa Gaha Magar

सातदलीय गठबन्धन सरकारलाई गाली गर्न निकै धेरै वाक्य खर्चिएको सो घोषणापत्रमा जनताको प्रत्यक्ष मतद्धारा अर्थात जनमत संग्रहका माध्यमबाट राजसंस्था वारे निर्णय लिनुपर्ने उल्लेख छ ।

-Santa Gaha Magar in Kathmandu






































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®