Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रियताका सवालमा राप्रपा माओवादीसंग मिलेर जाने

-बिशेष काठमाडौं ब्युरोबाट

काठमाडौं,  July 27, 2008- राप्रपा नेपाल अध्यक्ष कमल थापाले राष्ट्रियताका सवालमा नेकपा माओवादीसंग मिलेर जाने बताएका छन् । बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राष्ट्रियता गम्भीर संकटमा परेको बताउँदै राष्ट्रियताको विषयमा माओवादीसँग सहकार्यको आवस्यकता औंल्याएका हुन् ।

थापाले अन्य दलभन्दा माओवादीमा राष्ट्रिय भावना बलियो भएको बताए । दलहरुले विदेशीको इशारामा परेर पद बाँडफाँड गरेको उनको आरोप थियो । माओवादी राष्ट्रिय एकताका सवालमा संघर्ष गर्ने पार्टी भएकाले आफूहरुको त्यसबारे कुरा मिल्ने बताए । यद्यपि उसको उग्रवामपन्थी व्यवहारको आलोचना गर्न नछाड्ने उनको भनाई थियो ।


































  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®