
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राप्रपाद्वारा राजतन्त्र, धर्म निरपेक्षता र
संघीयताको बारेमा जनमत संग्रह गर्न माग
काठमाण्डौ, 11 Feb, 09-
राप्रपा नेपालले नयाँ संविधान बनाउनुअघि राजतन्त्र, धर्म
निरपेक्षता र संघीयताको बारेमा जनमत संग्रह गर्न माग गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयमा
बुधबार भएको पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले
महत्वपुर्ण निर्णय गर्नुअघि प्रत्यक्ष जनताको मत लिन आवश्यक भएकोले जनमत
संग्रह हुनुपर्ने बताउनुभयो ।
उहाले अहिले देखिएका विवाद र समस्याहरु समाधान गर्न संविधान सभामा
प्रतिनिधित्व गर्ने २५ वटै दलको शिखर सम्मेलन बोलाइनुपर्ने बताउनुभयो ।
राप्रपा नेपालले कन्चनपुरका पत्रकार प्रकाश ठकुरीको हत्या आरोपमा पक्राउ
परेकाहरुमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिएकोमा त्यसको निन्दा गरेको छ
।
-Khagendra Makhim in Kathmandu
|
|