Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी आधार क्षेत्र रोल्पा- २ बाट उठ्दैछन् थवाङका चर्चित माओवादी नेता
माओवादीलाई चुनौती बिद्रोही उमेदवारबाट हुँदैछ

काठमाण्डौ, 9 Mar, 09- आगामी चैत्र २८ गते हुने उपनिर्वाचनमा एकिकृत माओवादीले आफ्नो आधार क्षेत्र रोल्पा- २ बाट थवाङका चर्चित माओवादी नेता सन्तोष बुढामगरलाई उठाउनेभएको छ । उनी माओवादीको जातीय मोर्चा मगराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष छन् ।

एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका बुढामगर २०३६ सालदेखि राजनीतिमा लागेका थिए । पूर्व शिक्षक समेत रहेका बुढामगर २०३८ देखि भूमिगत बनेका थिए । गत संविधान सभा निर्वाचनमा उनलाई माओवादीले समानुपातिक सूचिमा राखेपनि संविधानसभा सदस्य भने बनाएको थिएन।

उता सोही निर्वाचन क्षेत्रबाट विद्रोही माओवादीका तर्फबाटपनि उम्मेदवारी पर्ने देखिएको छ । माओवादीको प्रतिरोध सांस्कृतिक अभियानका अध्यक्षसमेत रहेका कुलमान बुढाले विद्रोही उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अन्य पार्टीले भने उम्मेदवार तय गरिसकेका छैनन् ।

-Sitaram Baral in Kathmandu





























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®