|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अन्तत: संबैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको टुङ्गो रातको ११ बजेसम्म गणतन्त्र घोषणा भई सक्ने CA members waiting for 1rst CA Meeting in the Sagarmatha Baithak hall at International Convention Center (ICC), New Baneswar, Kathmandu. Photo: F. Thapa Magar -UNO बिशेष सम्बाददाता काठमाडौं, New York, May 28, 2008-किन बैठक सुरु भएको तुरुन्त गणतन्त्र घोषणा हुन सक्दैन? गणतन्त्र स्थापनाको प्रस्ताव पछि दलहरुको तर्फवाट विभिन्न वक्ताहरुले वोल्नेछन्। त्यसपछि हस्ताक्षरको विधिवाट मतदानको प्रकृयावाट गणतन्त्रको घोषणा गरिनेछ । मतदानपछि नतिजा घोषणासमेत गर्दा राती ११ बज्ने अनुमान गरिएको छ। प्रधानमन्त्री कोइरालाको आगमनपछि संविधान सभाको वैठक शुरु हुँदैछ। सभाका अध्यक्षता संविधान सभाका जेष्ठ सदस्य कुलबहादुर गुरुङले गर्नुहुँदैछ । प्रधानमन्त्री कोइराला सभा भवनमा पस्दा नेपाली सेनावाट सलामी लिएनन् किनकि उनी थकित थिए र उनका नीजि चिकत्सकका अनुसार बिरामीसमेत छन् । सलामीका लागि या उनी पछि बाहिर निस्कनेछन् या सभा भवन भित्रैबाट सलामी लिनेछन् । गणतन्त्र घोषणा पश्चात आजै राती राष्ट्रपतिको भूमिका र हैसियत र उनी कसरी निर्बाचित हुने भन्ने बिषयमा छलफल चलाइने छ र अन्तमा संविधानमा संशोधन गर्ने वताइएको छ । निर्धारित समयभन्दा ११ घण्टा पछि मात्र वैठक वस्न थालेकोछ । बिषयको जटिलता र गम्भिरतालाई हेर्दा यो प्रथम ऐतिहासिक बैठक रातभर बस्ने या गणतन्त्र घोषणा गरेर भोली डाकिने छ। |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®