|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
यसरी मनाइयो गणतन्त्रको सांस्कृतिक साँझ कार्यक्रम प्रस्तुत गर्दै महजोडी Actors Madan Krishana Shrestha and Haribamsh Acharya. काठमाडौं, May 28, 2008-गणतन्त्र घोषणा पूर्व सन्ध्या मंगलबार शहीद मन्चमा भव्यरुपले मनाइयो । गणतन्त्र महाउत्सव तैयारी समितिले आयोजना गरेको सो सांस्कृतिक कार्यक्रममा कलाकारहरुले आफ्नो गीत संगीतको माध्यमबाट बुधबार आउने गणतन्त्र विहानीको भव्य स्वागत गरे । गणतन्त्रलाई स्वागत गर्दै कलाकारहरु कार्यक्रममा उपस्थित हजारौं नागरिकहरुले उनीहरुको गीत र संगीतमा नाचगानबाट साथ दिंदै कार्यक्रमलाई रोचक बनाए । हजारौं नागरिक-दर्शकहरुको उपस्थितिले शहीद मन्च राति अवेरसम्मपनि खचाखच थियो । कार्यक्रमको बीचबीचमा गणतन्त्र जिन्दाबादको नारा लगाइएको थियो । कार्यक्रममा कलाकारद्धय मदनकृष्ण-हरिबंशले गणतन्त्रसँगै राजनीतिक नेताहरुको संस्कार र पुरानै बानीमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिए भने गन्धर्व गायक रुविन गन्धर्वले कार्यक्रमस्थलभन्दा करिव ५ सय मिटर पर रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट आफ्नै निवास सर्नकालागि आज रातिसम्ममा पोको पन्तुरा तैयार पार्न भने । गणतान्त्रिक गायक रुविन गन्धर्व Singer Rubin Gandharba. सबै जसो कलाकारहरुले गणतान्त्रिक नेपाल समुन्नत, शान्त र सम्बृद्ध हुनुपर्ने कुरामा जोड दिएका थिए । हिमाल, पहाड र तराईका सबै नागरिक नेपाली भएको बताउँदै कलाकारहरुले गणतान्त्रिक नेपालमा सहिष्णु भएर बस्नुपर्ने कुरा आफ्नो कलाको माध्यमबाट देखाए । -Sitaram Baral in Kathmandu कार्यक्रममा उपस्थित हजारौं दर्शकहरु Photos: Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®