Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Japan

जापानमा प्रथम शहिदलाई सम्झिदा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Celebrating Magar Diwas in Japan. Photos courtesy: Khim

जापान, 23 Feb, 09- जापानको नागोया शहरमा फेब्रुअरी २२ का दिन वलिङ खेलको आयोजनाका साथ मगर दिवस सम्पन्न भयो । सो खेलमा जम्मा ३ जनाको एक टिम रहेको ६ टिम सहभागी थिए । जसमा प्रथम दोस्रो MVP, High score लगायतका विभिन्न पुरस्कारहरु राखिएको थियो । खेल आकर्षक र अत्यन्त प्रतिस्पर्धात्मक थियो ।

खेलको उद्दघाटन अध्यक्ष सोम पुन मगरले गर्नु भएको थियो । खेल सकिए लगत्तै कार्यक्रम सभामा परिणत भएको थियो । सभामा परिणत भएपछि प्रथम शहिद लखन थापा मगरप्रति १ मीनेट मौनधारण गरियो । प्रथम शहिद लखन थापा मगरको तस्विरमा सम्मानित सदस्य खिम बुढा मगरबाट फूलमाला र केशव पुन मगरबाट दियो बालेर आरम्भ भएको थियो ।

सो सभामा स्वागत मन्तब्य सम्मानित सदस्य बम पुन मगरले गर्नु भएको थियो भने खिम बुढा, तारा राना र ज्ञान पुन मगरले मन्तब्य दिनु भएको थियो । सो समारोहमा विभिन्न संघ संस्थाका अतिथिहरु रहनु भएको थियो । अतिथीहरुमा क्रमशः शुरस तामाङ- नेपाल तामाड मैत्री संघ, ओम गुरुड- तमूिधं नागोया, ज्ञान पुन मगर- नेपाली आदिवासी जनजाती संघ जापान, विरेन्द्र शेरचन- थकाली सेवा समिती नागोया, फुर्पा शेर्पा- शेर्पा संघ जापान र तिलकमान पुन मगर निवर्तमान अध्यक्ष मगर सेवा समिती टोकियो जापान रहनू भएको थियो ।

सोहि अवसरमा स्वदेश फर्कन लाग्नु भएका तिलकमान पुन मगरलाइ विधाइ गरिएको थियो ।

अध्यक्ष सोम पुनको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथी नेपाली आदिवासी जनजाती संघ जापानका कार्यवाहक अध्यक्ष ज्ञान पुन मगर हुनु हुन्थ्यो । महा-सचिव टकेन्द्र गर्बुजा मगरले सन्‍चालन गर्नु भएको थियो भने उद्दघाटन संयुक्तरुपमा सोम पुन र ज्ञान पुन मगरबाट गरिएको थियो ।

-Khimbahadur Budha Magar in Japan
 

Photos courtesy: Khim






Photos courtesy: Khim








Photos courtesy: Khim
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®