|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
एमालेका केन्द्रीय नेता माओवादीमा एमाले नेता भटराईलाई अवीर लगाएर पार्टीमा स्वागत गर्दै माओवादी नेता किरण । फोटो साभार: जनदिशा UML leader Ramchandra Bhttarai is welcome by Maoist leader Mohan Baidhya 'Kiran'. Photo: Jana Disha बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 30, 2008-नेकपा एमाले का केन्द्रीय नेता रामचन्द्र भटराई नेकपा माओवादी मा प्रवेश गरेका छन् । शनिवार बुटवलमा आयोजित सभामा उनले माओवादी प्रवेशको घोषणा गरेका हुन् । उनलाई नेकपा माओवादी का बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले अवीर लगाएर पार्टी प्रवेश गराएका थिए । विसं २०२७ देखि कम्युनिष्ट आन्दोलनमा लागेका भटराई नेकपा एमाले को सल्लाहकार थिए । उनी नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक मन्चको अध्यक्षपनि भैसकेका छन् । उनी राष्ट्रिय सभाका पूर्व सांसद हुन् । नेकपा एमाले ले आफूलाई विगतमा दिएको आदर सम्मानप्रति कृतज्ञता गर्दै उनले आगामी दिनमा नेपाललाई अग्रगामी परिवर्तनमा लैजान माओवादीलेमात्र सक्ने भएकाले आफू नेकपा माओवादी मा प्रवेश गरेको बताएका छन् । उहाँ लगायत ३ सय जना एमाले कार्यकर्ता र समर्थक सोही अवसरमा माओवादी प्रवेश गरेको नेकपा माओवादी ले बताएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®