|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
माओवादीले निर्वाचन
भाँडिएपनि गणतन्त्र स्थापित गरेरै छाड्ने काठमाडौं,
April 3, 2008-नेकपा
माओवादी नेता रामबहादुर थापामगर 'बादल' ले संविधानसभा निर्वाचन भाँडिएपनि
मुलुकमा गणतन्त्र स्थापित भइ छोड्ने बताउनुभएकेा छ ।नेता बादलले माओवादी झापा ७ नं क्षेत्रीय समितिद्धारा बुधबार दमकमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । संविधानसभा निर्वाचनमा प्रतिगामी पक्षले नजित्ने दावी गर्दै उहाँले भन्नुभयो 'कुनै किसिमले यो निर्वाचन भाँडियो भनेपनि जनस्तरबाट सिधै गणतन्त्र घोषणा गरी यसलाई स्थापित गरिनेछ ।' वादलले राष्ट्रवादी र जनवादी चरित्रको गणतन्त्र स्थापनाको लागि सामन्ती राजतन्त्रलाई जरैदेखि उखेल्न आवश्यक रहेकेा कुरामा जोड दिँदै वाम तालमेलको सम्भावना यथावत रहेको प्रष्ट पार्नु भयो । किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष वीवी राई नागरिक समाज दमकका अध्यक्ष कमल जंगली अनेरास्ववियू क्रान्तिकारी झापा अध्यक्ष प्रविण मिश्र प्राध्यापक राधिका सुवेदी लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । Rambahadur Thapa Magar 'Badal'. Photo courtesy: Parisar.Wordpress.Com -Kaman Dewan, Damak, Jhapa |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®