
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राडी-पाखीको माग विदेशमा, गाउँमा महिला
स्वबलम्बनको बाटोतिर
रुकुम, November 4, 2008- घरमा चुलो-चौका,
घाँस-दाउरा र मेला-पातमा सिमित रुकुमको पूर्वी गाउँ विकास समितिका महिलाहरु
राडीपाखी बुनाईलाई पेशाको रुपमा अंगाल्न थालेका छन्।
रुकुम जिल्लाका पूर्वी क्षेत्र हुकाम, काक्री, तकसेरा, महत, प्वाङ र राङसी
लगायत स्थानमा भेडाको ऊन पाईने भएकाले बिशेष गरी मगर समुदायका महिलाहरु
राडी पाखी बुन्नतिर लागेका हुन् ।
घरेलु तथा साना उद्योगबाट तालिम पाएका महिलाहरुले बुनेका राडी-पाखीले
राम्रो बजार पाउन थालेपछि उनीहरुले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।
महिलाहरुले बुनेका राडी-पाखीहरु विदेशमासमेत माग हुन थालेपछि उनीहरुले
व्यवसायीक रुपमा नै राडी बुन्न थालेका हुन् ।
एउटा राडीको मुल्य ८ सयदेखि २ हजार रुपैयासम्म पर्ने भएकोले महिलाहरु
राडीबाटै घरखर्चको बन्दो बस्त मिलाउने गरेकेा बताउछन् ।
राडी बुनाईबाट मासिक ४ देखि ७ हजार रुपौयासम्म आम्दानी हुने बताउदै उनीहरु
यसबाट आफ्नो जीविका सजिलोसँग चलेको बताउछन् ।
-Geban Mijhar in Birendranagar, Surkhet
|
|