|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्व मुमा बडामहारानीले सरकारले सरुवा गरेका सुसारेहरुको तलब आफै दिने भईन् |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Former Queen mother Ratna & her staffs: Ananta Karki, Basudha Karki and Charuwati Lamichhane. Photos archive: Royal sources. काठमाण्डौ, January 22, 2009- गणतन्त्र आएपनि राजदरवारमा कार्यरत कतिपय कर्मचारीहरुले सरकारको जागिरभन्दा दरवारको जागिर ठूलो ठान्दै सरकारी जागिरबाट राजिनामा दिएका छन् । नेपाल सरकारले पूर्व राजप्रासाद सेवाअन्तर्गत आफ्नो निवासका रुपमा रहेको महेन्द्र मन्जिलका कर्मचारीलाई व्यवस्थापन गर्ने क्रममा पशुपति वृद्धाश्रमका अलावा अन्य सरकारी कार्यालयमा काज सरुवा गरेपछि उनीहरुले सरकारी जागिर छाडेका हुन् । निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रकी आमा पूर्व मुमा बडामहारानी रत्न बस्दै आउनु भएको छ । आफ्नो दरवारमा कार्यरत कर्मचारीहरुलाई सरकारले सरुवा गरिदिएपछि अत्यन्त दुःखित हुनुभएकी उहाँले 'सरकारले दिएजति रकम बरु मै दिउँला राजीनामा देओ' भनेपछि दरबारभित्र कार्यरत ६ जनाले हालै राजीनामा दिएका हुन् । राजिनामा दिनेमा द्धारे पदमा कार्यरत अनन्ता कार्की 'ठूली' र बसुधा कार्की 'सानी' परिचारक, ब्राह्मणी पदमा कार्यरत श्रीमती चारुवती लामिछाने र परिचारक ब्राह्मणी श्रीमती दुर्गादेवी अधिकारी, सहपरिचारक नानी मेरिया थापा मगर छन् । फोटो- राजिनामा दिएका महेन्द्र मन्जिलका कर्मचारीहरु अनन्ता कार्की 'ठूली' र बसुधा कार्की 'सानी' परिचारक, ब्राह्मणी चारुवती लामिछाने यी फोटो यूएसनेपाल अनलाइनलाई विशेष श्रोतबाट प्राप्त भएको हो । यसैगरी महेन्द्र मन्जिलमा राजा महेन्द्रको पालादेखि नै भान्सेका रुपमा काम गर्दै आएका बर्नाड गोमेजले पनि राजीनामा दिएको बताइएको छ । महेन्द्र मन्जिलमा रहेका सबै कर्मचारीलाई सरकारी कर्मचारीका रुपमा परिणत गर्दै सरकारले विभिन्न ठाउँमा काज खटाएपछि पूर्व मुमाबडामहारानीले एक्लो महसुस गर्न थाल्नुभएको थियो । सोहीअनुरुप पेन्सन पाउने उनीहरुलाई राजीनामा दिएर महेन्द्र मन्जिलमै आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन भनिएको हो । -Sitaram Baral in Kathmandu |
|
|
Read related news: » Exclusive: दरबारभित्र गुमनाम स्व. राजा त्रिभुवनकि रानी भेटिइन् (5 Photos) » स्व. अधिराजकुमार धीरेन्द्रकी कान्छी पत्नीद्वारा अमेरिकाबाट फर्केर अंश माग (1 Photo+ 1 document) » पूर्व युबराज पारसले बेचे ५५ करोडको अपुताली जमिन: जोडे सिङगापुरमा घर र गाडी (1 Photos) » यसरी भयो पूर्व राजकुमारीको श्रीमानको निधन » दुच्छर सासु र सोझी राजकुमारीबीचको खटपटले पूर्व राजा ज्ञानेन्द्रलाई चिन्ता » स्व. अधिराजकुमारी श्रुतिका पति गोरखले दोश्रो विवाह गर्ने (6 Photos) » पूर्व शाही राज खान्दानमा बियोग ![]() » नारायणहिटी राजदरवार हत्याकाण्डको ८ बर्ष: जहाँबाट नेपाली राजतन्त्रको अबसानको सूत्रपात भयो ![]() » पूर्व युवराज पारशको बिदेश पलायनको कारण के हो? ![]() |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||