
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रमुख जिल्ला अधिकारीसहित ५० जनाभन्दा बढीलाई
आन्दोलनकारीले थुने
प्यूठान, 2 Feb, 09- लोडसेडिङविरुद्ध प्रदर्शन गरिरहेका आन्दोलनकारीले
प्यूठान प्रमुख जिल्ला अधिकारीसहित ५० जनाभन्दा बढीलाई जिल्ला विकास
समितिको हलमा थुनेका छन् ।
लोडसेडिङ समस्या समाधान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले
वार्तामा वसिरहेका ७ दलका नेता, डिएसपी, विद्युत कार्यालयका प्रमुख, वुटवल
पावर कम्पनीका कार्यालय प्रमुख लगायतलाई हुन्।
आन्दोलनकारीले लोडसेडिङ अन्त्य नहुँदासम्म उनीहरुलाई नछोड्ने जनाएका छन् ।
प्यूठानमा विद्युत आपूर्ति गर्दै आएको बुटबल पावर कम्पनीको कार्यालयमा आज
बिहानैदेखि तालाबन्दी गर्दै प्यूठानको मुख्य वजारमा दिनभरजसो प्रदर्शन भएको
छ ।
बुटबल पावर कम्पनीले सम्झौताबिपरित लोडसेडिङ गर्न थालेपछि आन्दोलनमा
उत्रनुपरेको स्थानीयवासीको भनाई छ ।
-Geban Mijhar in Surkhet
|
|