|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'माग पुरा नभए नाङ्गो जूलुस निकाल्छौं'![]() Workers at Nepalese dance bar and restaurants at the protest rally in Kathmandu. Photos: Santa काठमाडौँ, September 15, 2008- राजनीतिक उद्धेश्यले निकालिने जुलुस र्यालीमा नदेखिने कुरा त्यहाँ के थियो भने सहभागी महिलाहरुको मुख रुमालले छोपिएका थिए । र त्यहाँ किशोर किशोरीहरुको बहुमत देखिन्थ्यो । मितिः- २०६५ भदौ ३० गते समयः- दिनको ठीक १२ बजे स्थानः- काठमाडौंको सबैभन्दा व्यस्त ठमेल चौक हात-हातमा प्लेकार्ड, ब्यानर सहितको विशाल हुल पुतलीसडकतर्फ अगाडि बढ्यो । सडक पुरै जाम गर्ने गरी निस्किएको सो हुल ठूलो राजनीतिक दलको महासधिवेशनको र्यालीभन्दा कम थिएन । त्यहाँ चर्को-चर्को स्वरमा नारा नलागेको पनि होइन । तर नारा राज्य सत्ता प्राप्ती वा कुनै सिद्धान्तको पक्षमा भने थिएन । राजनीतिक उद्धेश्यले निकालिने जुलुस र्यालीमा नदेखिने कुरा त्यहाँ के थियो भने सहभागी महिलाहरुको मुख रुमालले छोएिका थिए । र त्यहाँ किशोर किशोरीहरुको बहुमत देखिन्थ्यो । ओठ निचोर्दा दुध आउने उमेरका किशोर किशोरीहरुको मुखबाट निश्केको शब्द यस्तो थियो 'प्रहरी प्रशासन मूर्दावाद', 'गृहमन्त्री राजिनामा दे', 'रात्री व्यावशाय निर्वाध सन्चालन गर्न दे', 'काम गर्न नदिने भए वेरोजगार भत्ता दे' आदि आदि । |
|
![]() हो, उनीहरु कुनै सभा, समारोह वा गोष्ठीमा भाग लिन गएका थिएनन् । उनीहरु त रात्री ११ बजे भन्दा पहिले डान्स बार, रेष्टुरेण्ट क्याबिनहरु बन्द गराउनु पर्ने निर्णयको विरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका जमात थिए । सो हुलका केही गिने चुनेका नाइकेहरु सिंहदबारस्थित गृहमन्त्रालयमा करिब ३ बजे पुगे । ![]() Photos: Santa प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्री तथा महिला तथा वालवालिका मन्त्रालयको समेत कार्यभार सम्हालेका वामदेव गौतमलाई उनीहरुले ८ बुँदे ज्ञापन पत्र बुझाए । उनीहरुले ज्ञापनपत्रसँगै गृहमन्त्रीलाई धम्की पनि दिए । नेपाली रात्री उद्योग व्यावसायी संघ नामक संस्थाको अध्यक्ष समिर गुरुङ्गले भने 'तीन दिन भित्र हाम्रा माग पुरा नभए नाङ्गो जूलुस निकाल्छौं । सारा शहर ठप्प पारी दिन्छौं ।' वाह दैव! सरकारले नाङ्गो नाच बन्द गराउने पर्ने व्यावसायी नाङ्गो जुलुस निकाल्ने तर्खरमा । सरकार सुरक्षा दिन ११ बजे क्याबिन डान्स बन्द गराउनै पर्ने मानसिकतामा व्यावसायी रात्री व्यावसाय चलाउन पाउनै पर्ने पक्षमा तपाई चािहं कुन पक्षमा हो कुन्नी ? -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||