Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पत्रकारहरुको भौतिक सुरक्षा अहिलेको मुख्य चुनौति
पत्रकारलाई हिमाल, पहाड र तराईलाई समन्वय गरी कलम चलाउन आग्रह

दैलेख, January 22, 2009- नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धमेन्द्र झाले पत्रकारहरुको भौतिक सुरक्षा अहिलेको मुख्य चुनौति भएको बताउनु भएको छ ।

महासंघको मध्य-पश्चिमान्‍चल दुई दिने क्षेत्रीय भेलाको विहिबार दैलेखमा उद्घाटन गर्दै उहाँले यस्तो वताउनु भएको हो ।

पत्रकार र संचार क्षेत्रमा माथि पछिल्लो समयमा भएका घटनामो कुनै न कुनै रुपमा राजनितिक दलको संलग्नता रहेको भन्दै अध्यक्ष झाले बोली अनुसार व्यवहार गर्न दलहरुलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष झाले सम्पूर्ण पत्रकारलाई हिमाल, पहाड र तराईलाई समन्वय गरी कलम चलाउन पनि आग्रह गर्नु भएको छ ।

उहाँले स्र्वगीय पत्रकार डेकेन्द्र थापाको स्मृतीमा प्रत्येक वर्ष डेकेन्द्रराज थापा स्मृती साहसिक पत्रकारीता पुरस्कार प्रदान गरिने घोषणा समेत गर्नु भएको छ ।

उहाँले दैलेख शाखाद्धारा राहात स्वरुप उपलव्ध गराइएको ५ हजार रकम स्वर्गीय पत्रकार थापाका पत्नी लक्ष्मी थापालाई हस्तान्तरण पनि गर्नु भयो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले पत्रकार स्वर्गीय थापालाई शहिद घोषणा गर्न र पिडित परिवारलाई उचित राहत दिन सरकारसंग माग गरका छन् ।

साथै उनीहरुले पत्रकार थापाको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारवाही गर्न प्रशासन कार्यालयलाई १५ दिने अल्टीमेटम दिएको दैलेखबाट पत्रकार प्रकाश अधिकारीले जनाएका छन् ।

मध्यपश्चिमका १५ जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मीलित भेला शुक्रबारसम्म चल्ने छ ।

-Geban Mijhar in Surkhet












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®