|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाल प्रहरीमा सरुवा र बढुवाको चाँजोपाँजो काठमाण्डौं, November 12, 2008- गृहमन्त्रालयले नेपाल प्रहरीका नौ एसपी र २६ एसएसपीको सरुवा गरेको छ । मंगलबार सार्वजनिक भएको एसएसपी दरबन्दीमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा इन्द्रप्रसाद न्यौपाने सरुवा भएका छन् । एयरपोर्टमा रहेका एसएसपी ढकबहादुर कार्कीलाई अन्चल प्रहरी कार्यालय सेतीमा सरुवा गरिएको छ । सेतीका एसएसपी गणेशराज राई काठमाडौं एयरपोर्टमा सरुवा भएका छन् । मेचीमा नरेन्द्रकुमार खालिङ गएका छन् भने मेचीमा कार्यरत विज्ञानराज शर्मा लुम्बिनीमा सरुवा भएका छन् । प्रधान कार्यालयमा कार्यरत एसएसपी नारायणप्रसाद बस्ताकोटी भेरीमा जाने भएका छन्, भेरीका पर्शुराम खत्री चािहं कोसीमा पुगेका छन् । बागमतीमा उपेन्द्रकान्त अर्याल आएका छन् भने बागमतीका यादव अधिकारी सगरमाथामा पुगेका छन् । जनकपुरका अर्जुनकुमार मैनाली राप्तीमा लगिएका छन् भने राप्तीका प्रतापसिंह थापा महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । त्यसैगरी कोसी अन्चल प्रहरी कार्यालयका एसएसपी वीरेन्द्रबाबु श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा केरकार मा आउने भएका छन् । महाकालीका एसएसपी गोपालप्रसाद भण्डारी जनकपुरमा सरुवा भएका छन् । जानकारीअनुसार हेडक्वार्टरमा रहेका एसएसपी मीनप्रसाद पाण्डेय धवलागिरिमा सरुवा भएका छन् भने प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले आफ्नो अधिकार प्रयोग गर्दै वरिष्ठताका आधारमा नौ एसपीलाई एसएसपीमा बढुवा गरेका छन् । मंगलबार बढुवा पाएका एसएसपीमा हेमन्त मल्ल ठकुरी, केशवप्रसाद अधिकारी, रविप्रताप राणा, पूर्णिसंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्य र जीवन श्रेष्ठ छन् । -Siataram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||